

नवलपुर । बैशाख ६ र ७ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत जिल्लाका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइने भएको छ ।
कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी पनि खुवाइने छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा १२ महिनादेखि ५९ महिनासम्मका २० हजार ५६५ बालबालिका र ६ महिनादेखि ५९ महिनासम्मका २२ हजार ६३१ बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ ।
जिल्लाका सबै स्थानीय तहमा दुई दिनसम्म अभियान सञ्चालन गरी बालबालिकालाई औषधि खुवाइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |