२०८० मंसिर २४, आईतबार
नवलपुर । गायिका मोलिसा आले मगरले लगनगाँठो कसेकी छन् । माया पिरतीमा बैना मार्दिउकी गीतकी चर्चित गायिका मोलिसा आले मगर झापा निवासी इन्जिनियर मिलन रायमाझीसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पुष्पा आले मगर तथा बुबा मोहन आले मगरकी सुपुत्री गायिका मोलिसा आले मगर साङ्गीतिक क्षेत्रमा चाँडैनै नाम कमाउन सफल रहेकी छन् ।
गायिका मोलिसा , शिव रायमाझी र कुन्ती रायमाझी छोरा मिलन रायमाझीसँग दुबै परिवारको सहमतिमा आज विवाह बन्धनमा बाँधिएकी हुन् ।
कुनै देखावटी तामझाम नगरी सामान्य रुपमा आज वैवाहिक कार्यक्रम सम्पन्न गरिएको हो । वडा अध्यक्ष पुष्पा आले मगरले देखावटी तामझाम नगरी उदाहरणीय रुपमा विवाह सम्पन्न गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |