• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

३ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

३ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

३ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

दयाराम आचार्य ८५९१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २५, शनिबार (३ साल अघि)

नवलपुर । चार लेनमा विस्तारको क्रममा रहेको नारायणगढ –बुटवल सडक निर्माण कार्य दशैँ पछि पुनः सुरु हुने भएको छ । आयोजनाको पहिलो ठेक्का सम्झौता अवधि सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको छ । तर म्याद थप भएपनि असोज पछि मात्रै निर्माण कम्पनीले काम गर्ने मनसाय बनाएको नारायणगढ – बुटवल सडक विस्तार आयोजना प्रमुख रमेश कुमार दिष्टीले बताउनुभयो ।
निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले आयोजनामा कामदार परिचालन गरेको छैन् । आयोजना प्रमुख दिष्टीले भन्नुभयो ‘अहिले सामान्य राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने काम गरेको छ, विस्तार आयोजनाको काम भने अहिले भएको छैन्, दशैँपछि पुनः काम सुरु गर्ने निर्माण कम्पनीको मनसाय देखिन्छ।’
यो बिचमा म्याद थपको प्रक्रियामा रहेको र अझै वर्षा पनि नसकिएकाले अब दशैँपछि पुनः काम सुरु हुने आयोजना प्रमुख दिष्टीको भनाई छ ।
४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ बुटवल सडक विस्तारको काम थालिएको थियो । तर यस अवधिमा करिब १८ प्रतिशत मात्रै काम भएपछि पुनः एक वर्षका लागि म्याद गरिएको हो ।
म्याद थप भएपछि निर्माणको कार्यले तिव्रता लिने उहाँले बताउनुभयो । ‘यस अघि रूख काट्नुपर्ने प्रक्रिया, विद्युतका पोल सार्ने विषय लगायतका कारण अलमल थियो, अब हाम्रो तर्फबाट सुल्झाउनुपर्ने विषय सबै सकिएको छ’ दिष्टीले भन्नुभयो – यसकारण निर्माण कम्पनीले दु्रत गतिमा काम गर्छ भन्ने विश्वास छ ।
निर्माणमा ढिलाई भएपछि अहिले चाइना स्टेटको मुख्य कार्यालयबाट अध्ययनका लागि टोली आएको उहाँले बताउनुभयो । सडक विस्तारको कामलाई दु्रत गतिमा कसरी लैजाने र ढिलाई भएका विषयमा अध्ययनका लागि टोली आएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । उहाँले भन्नुभयो ‘ मुख्य कार्यालयबाट टोली अध्ययनका लागि आएको छ , आफैपनि कामको ढिलाई हुनुमा के कारण रहेछ भन्ने विश्लेषण गर्ने र कामलाई कसरी तिव्र गतिमा लैजाने भन्ने उनिहरुको लक्ष्य रहेको छ।’
आयोजना प्रमुख दिष्टीका अनुसार पूर्वी खण्डमा पुल निर्माणको काम समेत यसै वर्ष सकिने छ । पूर्वी खण्डमा १२ वटा ठूलो पुल निर्माण गर्नुपर्नेमा १० वटामा काम भइरहेको छ । १० वटा पुलको विभिन्न चरणमा काम चलिरहेको छ । बाँकी दुई वटा पुलको काम समेत सुरु गरि यसै वर्ष सबै पुल निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । साविकका ठूलो पुल रहेको स्थानमा एउटा नयाँ पुल थपिनेछन् । साविकका पुल यथावत सञ्चालनमा रहनेछन् ।
साना पुलहरू २२ वटा निर्माण गर्नुपर्नेमा १५ वटाको काम सकिएर यातायात समेत पुलबाटै सुचारु भएको आयोजना प्रमुख दिष्टीले बताउनुभयो । साना पुलहरु मध्य कुनै स्थानमा एउटा कुनै स्थानमा दुईवटै सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व –पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ –बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । दुई लेनमा रहेको यस सडक खण्ड बजार क्षेत्रमा सर्भिस लेन सहित ६ , दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा ४ लेनको निर्माण हुनेछ ।
गैंडोकोटदेखि दाउन्ने सम्म पहिलो खण्ड ६५ किलोमिटर र दाउन्नेदेखि बुटवल सम्म ४९ किलोमिटर गरि दुई खण्डमा विभाजन गरेर निर्माणको काम चलिरहेको छ । करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समय सम्म पनि निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । खाल्डाखुल्डीले राजमार्ग जीर्ण बनेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यस खण्डको यात्रा सकस पूर्ण हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१८%१३%१४%५%६%७०%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ३ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ३ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ३ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution