• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

३ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

३ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

३ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

दयाराम आचार्य ८७४० पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ५, मंगलबार (२ साल अघि)

नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी स्थित घ्यु खोलामा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाण्डौंका लागि छुटेको सु.प.प्र. ०१ –००१ख २९८६ नम्बरको बस बे्रक फेल भएर सडक छेउमा पल्टिएको हो ।

विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्ने स्थित घ्यु खोलामा आज बिहान तीन बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरा मुक्त रहेको उहाँको भनाई छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।

घाईतेहरु निम्न
चालक(जिल्ला कैलाली धनगडी उ।म।न।पा।१ बस्ने बर्ष ४९ को मित्र सिंह खड्का वाँया खुट्टाको साप्रामा चोट सामान्य ।
ऐ।ऐ। लम्किचुवा न।पा।(०५ बस्ने बर्ष ५८ को पहलसिंह रावल ९ दुबै खुट्टामा चोट० अबस्था सामान्य
ऐ।जैसीपुर गा।पा।(१ बस्ने बर्ष ३० को दिपक ब।बोहोरा वाँया हात,खुट्मा चोट मधयम ।
ऐ।ऐ। टिकापुर न।पा।(०१ बस्ने बर्ष ३० को करन साउद ९नाक,बाँया हातको कुममा चोट० अबस्था सामान्य
ऐ। लम्किचुवा न।पा।(०१ बस्ने बर्ष २९ को अमर रावत ९बाँया गाला बाँया खुट्टा र कम्मरमा चोट ० अबस्था सामान्य
जिल्ला बर्दिया मधुवन न।पा।(०२ बस्ने बर्ष १८ की शोभा चौधरी ९दुबै खुट्टा र ओठमा चोट ० अबस्था सामान्य,
जिल्ला कैलाली टिकापुर न।पा।(०१ बस्ने बर्ष १८ की पुजा चौधरी ९बाँया खुट्टामा चोट० अबस्था सामान्य १८।ऐ।ऐ। लम्किचुवा न।पा।(०७ बस्ने बर्ष २९ को सुमन चौधरी ९दाँया हात र दाँया खुट्टामा चोट० अबस्था सामान्य १९।ऐ।ऐ। टिकापुर न।पा।(०५ जानकीनगर बस्ने बर्ष १६ की झरना देबकोटा ९दाँया हात र दाँया खुट्टामा चोट० अबस्था सामान्य,
ऐ।ऐ। वडा नं ०१ बस्ने बर्ष २५ को तारा मान ओढ ९छातिमा भित्री चोट० अबस्था सामान्य
ऐ।ऐ। जैसिपुर गा।पा।(०७ बस्ने बर्ष २३ को पूर्ण बहादुर नुल ९बाँया हातमा चोट० अबस्था सामान्य दुम्किवास स्वा।चौकी न।प।दुम्किवास९पूर्व०,
जिल्ला बर्दिया बारा बर्दिया न।पा।(१० बस्ने बर्ष २० को प्रमोद थारु ९बाँया खुट्टामा चोट० अबस्था सामान्य दुम्किवास स्वा।चौकी न।प।दुम्किवास९पूर्व०,
जिल्ला कैलाली टिकापुर न।पा।(०८ बस्ने बर्ष ३५ को झपड साउँद ९टाउको दुबै खुट्टा र बाँया कुममा चोट ।
ऐ।ऐ। ०१ बस्ने बर्ष २१ को बिर बहादुर थापा ९ बाँया घुडा र छातिमा चोट ० अबस्था सामान्य
ऐ।ऐ। बस्ने बर्ष १९ की निलम ठकुल्ला ९बाँया खुट्टा घाँटिमा चोट० अबस्था सामान्य
ऐ।ऐ। ०५ बस्ने बर्ष २८ को महेश दर्लामी मगर ९दाँया हात दाँया खुट्टा र घाँटिमा चोट ० अबस्था सामान्य
जिल्ला रौतहट नैपाल्का गा।पा।वडा नं ०८ बस्ने बर्ष २४ को फिरोज आलम ९दुबै हात र कम्मरमा चोट० अबस्था सामान्य
सह(चालक( ऐ।धनगडी उ।म।न।पा।३ बस्ने बर्ष ३५ को तिलक फुलारा दुवै खुट्टा र नाकमा चोट मध्यम
जिल्ला कैलाली लम्किचुवा गा।पा।१ बस्ने बर्ष १९ को दिपेस थापा वाया खुट्टा ढाडमा भित्रि चोट मध्यम ।
ऐ।टिकापुर न।पा।१ बस्ने बर्ष १७ को रिचल चन्द टाउकोमा चोट मधयम ।
ऐ।जैसीपुर गा।पा।(०४ बस्ने बर्ष २८ को सुरेन्द्र महरा ९बाँया हात र छातिमा चोट० अबस्था मध्यम
ऐ। टिकापुर न।पा।(०१ बस्ने बर्ष ७० की लाली बि।क।बाँया खुट्टामा चोट अबस्था मध्यम
ऐ।ऐ। बस्ने बर्ष २५ कि अनिता बि।क। ९ बाँया खुट्टामा चोट ० अबस्था सामान्य
ऐ।ऐ। बस्ने बर्ष २२ को आकास बि।क।९ दुबै खुट्टामा चोट० अबस्था सामान्य
ऐ। टिकापुर न।पा।(०५ बस्ने बर्ष ३१ को कुर बहादुर दर्लामी मगर ९लिङग ,साप्रा र दाँया करङमा चोट० अबस्था मध्यम
ऐ।ऐ। बस्ने निजकै छोरी बर्ष ६ की रश्मी दर्लामी मगर ९दाँया हात र टाउकोमा चोट० अबस्था मध्यम
ऐ।ऐ। लम्किचुवा न।पा।(०७ बस्ने बर्ष ७१ को माया प्रसाद न्यौपाने ९बाँया खुट्टामा चोट० अबस्था सामान्य,
ऐ।ऐ। वडा नं ०२ बस्ने बर्ष ३३ को रामकृष्ण चौधरी ९बाँया खुट्टा र लिङगमा चोट० अबस्था मध्यम,
ऐ।ऐ। वडा नं ०५ बस्ने बर्ष २४ को चिरन कुमार चौधरी ९ बाँया गाला बाँया आँखा,बाँया खुट्टामा चोट ० अबस्था सामान्य

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%५%१%२२%६%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ३ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ३ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ३ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution