• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

सत्र करोड ५६ लाखको लागतमा मध्यविन्दु नगर अस्पताल भवन निर्माण, विशेषज्ञ सेवा समेत उपलब्ध

दयाराम आचार्य ३७१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ७, सोमबार (७ महिना अघि)

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ। मध्यविन्दु नगरपालिका–चोरमारामा निर्माण गरिएको उक्त अस्पताल भवनको आइतबार उद्घाटन गरिएको हो।

२०७९ मंसिरमा शिलान्यास भई निर्माण सुरु गरिएको अस्पताल भवन तीन वर्षको अवधिमा सम्पन्न गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो। चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शैयाको नगर अस्पताल निर्माण गरिएको उहाँले बताउनुभयो।

४२ कोठासहितको दुईतले सुविधासम्पन्न भवन निर्माण भएसँगै स्वास्थ्य सेवा प्रवाह अझ सहज भएको नगर प्रमुख अधिकारीको भनाइ छ। नवनिर्मित अस्पताल भवनमा ओपीडी, प्रयोगशाला, अपरेशन थियटर, फार्मेसी, अन्तरङ्ग विभाग, प्रशासनिक सेवा तथा चिकित्सक आवास कक्षको व्यवस्था गरिएको छ।

पूर्वाधार सम्पन्न अस्पताल निर्माण भएसँगै अब गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने तयारीमा नगरपालिका जुटिरहेको नगर प्रमुख अधिकारीले बताउनुभयो। मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाका बासिन्दासँगै विनयी त्रिवेणी, हुप्सेकोट तथा पूर्वी पाल्पाका बासिन्दाले समेत स्वास्थ्य सेवा लिन सक्ने उहाँले जानकारी दिनुभयो।

१५ शैयाको अस्पताल सञ्चालनमा आएपछि उपचार सेवा क्रमशः विस्तार गरिँदै लगिने नगर प्रमुख अधिकारीले बताउनुभयो। यसै महिनादेखि एमडिजिपीसहित दैनिक रूपमा एक जना विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ। अस्पतालमा बालरोग, फिजियोथेरापी, हाडजोर्नी लगायतका विशेषज्ञ सेवाहरू सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी अस्पतालमा आँखा उपचार सेवा समेत सुरु गरिएको छ। शल्यक्रियासहितको आँखा उपचार सेवा उपलब्ध भएपछि यस क्षेत्रका आँखाका बिरामीले थप लाभ लिन सक्ने नगर प्रमुख अधिकारीले बताउनुभयो। ग्रामीण क्षेत्रका बासिन्दालाई आफ्नै घर नजिक सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।
“सुविधासम्पन्न नगर अस्पताल निर्माण भएसँगै यस क्षेत्रका नागरिकलाई नजिकै सहज रूपमा उपचार सेवा लिन ठूलो राहत मिलेको छ,” नगर प्रमुख अधिकारीले भन्नुभयो।

मध्यविन्दु नगर अस्पतालमा हाल दैनिक करिब ३०० जना बिरामीले उपचार सेवा लिइरहेको अस्पताल प्रमुख अमरेशचन्द्र शाहले जानकारी दिनुभयो। अस्पतालमा आकस्मिक उपचार सेवा पनि सञ्चालनमा रहेको उहाँले बताउनुभयो।

पूर्व–पश्चिम राजमार्गसँगै अस्पताल रहेकोले राजमार्ग आसपास हुने दुर्घटनामा समयमै उपचार सेवा उपलब्ध गराउन नगर अस्पतालले महत्वपूर्ण सहयोग पुर्‍याउने अस्पताल प्रमुख शाहको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
नवलपुर बिशेष सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution