

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को जेलमा रहेका १ सय २० जना नेपालीले आममाफी पाएका छन् । ईद अल अदाहको अवसरमा यूएई सरकारले जेलमा रहेका १ सय २० नेपालीलाई आममाफी दिएको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासले आममाफी पाएका नेपालीहरू चाँडै स्वदेश फर्कन सक्ने जानकारी दिएको छ । यसअघि पनि यूएईले विभिन्न चाडपर्वको अवसरमा विदेशी नागरिकलाई आममाफी दिँदै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |