• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

चितवनमा क्यान्सर उपचारमा सघाउन अन्तरराष्ट्रिय कार्यशाला

रासस ८३३ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २, शनिबार (१ साल अघि)

चितवन । चितवनमा क्यान्सर रोगसँग सम्बन्धित अन्तरराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । चार दिनसम्म चल्ने कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिने जनाइएको छ ।

क्यान्सर रोगको उपचारमा एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी) का विषयमा सीप र ज्ञान प्रदान गरिनेछ । उक्त प्रविधिबाट मस्तिष्क, कलेजो, फोक्सोमा भएको क्यान्सरको बिना शल्यक्रिया रेडिएसनका माध्यमबाट गर्न सकिने जनाइएको छ ।

विभिन्न देशका विज्ञ सहभागी कार्यशालामा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टहरुले अनुभव र सीप आदानप्रदान गरेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा रेडिएसनका लागि आवश्यक उपकरण भएर पनि यो किमिसमको प्रविधि प्रयोग गर्ने जनशक्ति उपयुक्त तालिम अभावमा प्रयोगमा ल्याउन कठिन भएको थियो । कार्यशालाले नयाँ प्रविधिबाट क्यान्सरको उपचार प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडियो थेरापी विभागका विभागीय प्रमुख डा रञ्जनभक्त भण्डारीका अनुसार क्लिनिकल इम्प्लिमेन्टेसन अफ एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी) का विषयमा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टबीच अनुभव साटासाट र विज्ञहरुबाट प्रशिक्षण दिइएको हो ।

कार्यशालाले नेपालको चिकित्सक स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले नेपाल विभिन्न क्यान्सर अस्पतालबाट सहभागीहरु आएको उल्लेख गर्नुभयो । ह्याण्ड अन वर्कसप (कार्यशाला) नाम दिइएको तालिम साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) ले आयोजना गरेको हो ।

अस्पतालका मेडिकल फिजिसिस्ट सुरेश पौडेलले भन्नुभयो, “यो कार्यशाला युरोपियन स्तरको हो, सोहीअनुसारको मान्यता प्राप्त छ ।” आफूहरुले सिकेको सीप र दक्षतालाई प्रस्तुत गर्दै विदेशी विज्ञबाट थप अनुभव प्राप्त हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “यो कार्यशालाले नेपालको क्यान्सर उपचार पद्धतिमा थप गुणस्तरीयता प्रदान गर्नेछ ।”

कार्यशालामा नेपालसहित जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, बङ्गलादेशलगायत देशबाट सहभागी र विज्ञहरु सहभागी हुनुभएको छ । कार्यशालामा ४२ जना सहभागी र सात जना विदेशी विज्ञ हुनुहुन्छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले नेपालमा मेडिकल फिजिसिस्टको सङ्ख्या अत्यन्त कम भएको चर्चा गर्दै यो खालको तालिम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपालको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यसको शैक्षिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) का संस्थापक जर्मन नागरिक प्रा डा गोलम अबु जकरियाले कार्यशाला नेपालका लागि महत्वपूर्ण भएको भन्दै यहाँका चिकित्सक स्वास्थ्यकर्मीले नयाँ प्रविधिको ज्ञान पाएको बताउनुभयो ।

संस्थाका निर्देशक बङ्गलादेशी नागरिक हसिन अनुपमा अजारीले कार्यशालाले सहभागीबीचमा ज्ञान र सीपको आदानप्रदान गरेको बताउनुभयो । आफूहरुले आठौँ कार्यशाला नेपालमा गरेको भन्दै यसअघि विभिन्न देशमा यस्ता कार्यशाला गरिसकेको जानकारी दिनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल फिजिसिस्ट इञ्चार्ज सुरेन्द्रबहादुर चन्दले आफूहरुले एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी) सुरु गरेको भन्दै यो कार्यशालाले थप ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “युरोपलगायतका देशमा कसरी यसको प्रयोग भइरहेको छ भन्ने कुरा सिकेर सोहीअनुसार प्रयोगमा ल्याउँछौँ ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले क्यान्सर उपचारको रेडिएसन ९सेकाइमा० मेडिकल फिजिसिस्टको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले यो कार्यशालाले यहाँको उपचारलाई थप गुणस्तरीय र प्रभावकारी हुने बताउनुभयो । कार्यशाला आइतबार समापन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
प्रदेश सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution