

चितवन । चितवनको माडी नगरपालिका–७ गोपालनगरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
आइतवार दिउँसो करिब २ बजेको समयमा सामुदायिक वनमा बाख्राको लागि घाँस काट्न गएकी माडी–७ किर्तनपुर बस्ने ५५ वर्षीय शान्ती नेपालीलाई गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि बघौडा अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |