• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

कावासाेती पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलीबाट सुरु हुँदै

नवलपुर प्रेस ९०२ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १५, मंगलबार (१ साल अघि)

कावासोती । सातौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कावासोतीमा भोलीबाट सुरु हुने भएको छ ।
कावासोती एकमा रहेको जनकल्याण माध्यामिक विद्यालयको व्यवस्थापनमा माघ १६ भोलीदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको छ ।
विद्यालयले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगितामा सितारियो कराँते, तेक्वान्दो, एथलेटिक्स, भलिबल, कपर्दी अन्तरगतका खेलहरू सञ्चालन हुनेछन् । खेलहरु भोली बिहान आठ बजेबाट सुरु हुने छ भने उद्द्दाटन कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कावासोती वडा नम्बर एकका अध्यक्ष तबारक अहमद मियाले , यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति रुचि जगाउन मदत पुग्ने बताउनुभयो । वडाले खेलकुद मैदान व्यवस्थापन गर्न दुई लाख ५० हजार बजेट विनियोजन गरिएको बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न नगरबाट पाँच लाख विनियोजन भएको उहाँले बताउनुभयो । वडाले यस प्रतियोगिता सफल पार्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आशा ब्लोन गैह्रेले विद्यालयमा सञ्चालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आफनो विद्यालयले सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । कावासोतीको पछि परेको बस्तीका रूपमा चिनिने रिठेपानीलाई जिल्लाका सबै क्षेत्रमा परिचित बनाउन यस प्रतियोगिताले सहयोग पुग्ने उहाँले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्नका नगर र वडाले रकम विनियोजन गरिसकेको र समुदायका विभिन्न सहयोगीदाता र सङ्घसंस्थाबाट सहयोग सङ्कलन गर्ने कार्य भएको गैरेले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको उहाँको भनाई छ ।
प्रतियोगिता सञ्चालन गर्ने खेलकुद मैदान व्यवस्थापन गर्ने देखी स्वागत गेट निर्माण , खानेपानी शौचालय लगायतका सबै व्यवस्थानि कार्य सम्पन्न भएकोे विद्यालयका प्रधानाध्यापक गिरीराज गिरीले बताउनुभयो । कावासोतीका २९ वटा विद्यालय र तीन वटा क्याम्पसबाट गरी ३२ वटा विद्यालयको सहभागिता रहने गिरीले बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगिता समेत यही हुने भएकाले त्यसका लागि समेत आवास लगायतका प्रबन्ध सबै गरिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयले यस प्रकारको ठुलो प्रतियोगिता पहिलो पटक सञ्चालन गर्न लागेकोले यस कार्यक्रमलाई सफल पार्न सबैमा उहाँले अनुरोध समेत गर्नुभएको छ ।
यसैगरी जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले १७ औँ जिल्ला स्तरीय प्रतियोगिता माघ १९ देखि २२ गतेसम्म हुने जानकारी दिनुभयो । चार दिन सम्म चल्ने प्रतियोगितामा जिल्ला भरिका ८ वटा पालिकाबाट गरी करिब ६ सय ५६ विद्यार्थी सहभागी हुने अध्यक्ष पुनले बताउनुभयो । जिल्ला स्तरीय खेलका लागि केन्द्र तथा प्रदेशबाट यसपालि कुनै पनि आर्थिक सहयोग नभएको उहाँले बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगिताका लागि करिब पाँच लाख खर्च लाग्ने अनुमान गरिएको उहाँको भनाई छ ।
पत्रकारसम्मेलनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी, वडाजनप्रतिनिधिहरु स्थानी समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रदेश सांसद एवम् पूर्वमन्त्री रोशनबहादुर गाहाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद तथा मनोरञ्जन सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution