• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

शास्वतधाममा ५० लाख दर्शनार्थीः शनिबार दर्शनार्थी सम्मान गरिने

नवलपुर प्रेस ११७४ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २६, शुक्रबार (१ साल अघि)

खगेन्द्र पराजुली ।नवलपुर। शास्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण अवलोकन गरेको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ । पुस २७ गते शनिबार शास्वतधाम परिसरमा आगन्तुक दर्शनार्थी स्वागत–सम्मान सहित विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रमहरु हुने शास्वतधाम ब्यवस्थापन पक्षले जनाएको छ ।
द्यर्शनार्थी सम्मान तथा विविध कार्यक्रमका संयोजक घनश्याम चालिसेका अनुसार राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा प्रख्यात धार्मिक अभियन्ता–अगुवा, राष्ट्रिय स्तरका विशिष्ट ब्यक्तित्वहरु,, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुख प्रतिनिधि र संघसंस्थाका पदाधिकारी प्रतिनिधिहरु, स्थानीय टोल, आमा समूह, सामाजिक अगुवाहरू समेतको उपस्थितिमा उत्सवमय समारोह हुने चालिसे बताउँछन् ।
यस्तै, काठमाण्डौ उपत्यकामा लोकप्रिय साँस्कृतिक झाँकी सहितको महाकाली नागचा नाच उपत्यका बाहिर पहिलोपटक शास्वतधाममा प्रस्तुत गरिने पनि जनाईएको छ ।
धर्म–संस्कृतिको संरक्षण, धर्मप्रतिको श्रद्धा, आस्था र बिश्वास जागरण मार्फत पर्यटन प्रवद्र्धन र पर्यटकको आकर्षण बढाउने ध्येयका साथ हुने एक दिवसीय कार्यक्रममा स्थानीय मौलिक संस्कृति, रहनसहन, भेषभुषा र बाजागाजा सहितका थारु, मगर, लामा–गुरुङ, व्राम्हण जातिका मौलिक झाँकीसहितका नृत्य र साँस्कृतिक प्रस्तुतिहरु समावेश गरिने पनि जनाईएको छ ।
चौधरी ग्रुपको निजी लगानीमा बनेको शास्वतधाममा कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय, शाकाहारी भोजनालय जस्ता दर्शन, अवलोकन, भ्रमण र बिश्रामका लागि उपयुक्त स्थलहरु छन् ।
यहाँ घुम्न पुग्ने भ्रमणकर्ताको मन आनन्दित र आँखा लोभ्याउने कलात्मक बुट्टा बाहेक धर्म–संस्कृतिसँग सम्वन्धित कलात्मक भित्ते चित्र, पानीका फोहोरा सहितका पोखरीहरु, रंगीवि।ंरंगी फूल–बगैचा–हरियाली, सजिला पदमार्ग र रंगीन विजुलीबत्तीको उज्यालो प्रकाश धाममा लोभ्याउने आकर्षण पक्षहरु हुन् ।
पुर्व–पश्चिम मुख्यमार्गको मध्यभाग नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. २ दुम्कौलीमा मुख्य सडक आडैमा रहेको शास्वत धाम धार्मिक पर्यटक मात्रै नभएर शैक्षिक अध्ययन भ्रमणमा आउने विद्यार्थी, शिक्षक, अभिभावक, सामुदायिक, संस्थागत, सरकारी संघसंस्था–निकायका सञ्चालक, पदाधिकारी, कर्मचारी र पुर्वपश्चिम यात्रा गर्ने यात्रुहरु समेतले भ्रमण गर्ने प्रमुख र आकर्षणको गन्तब्य पनि हो ।

विशेष गरी नेपाल र भारतका आगन्तुकहरुको उल्लेख्य आगमन हुने शास्वतधाम चीन, थाइल्याण्ड, म्यानमार, भुटान, बंगलादेश, श्रीलंका लगायत नेपाल घुम्न आउने विदेशी पर्यटक पाहुनाहरुको भ्रमणका लागि रोजाईको गन्तब्य पनि बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution