• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

मध्यबिन्दु नगरपालिकामा किशोरी सशक्तिकरण कार्यक्रमको सल्लाहकार समिति गठन

नवलपुर प्रेस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र १२, बुधबार (१ साल अघि)

नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिकामा किशोरी सशक्तिकरण कार्यक्रमको जानकारी सहित सल्लाहकार समिति गठन गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलानको सहयोगमा संचालन गर्न लागेको किशोरी सशक्तिकरण कार्यक्रमको बारेमा जानकारी सहित सल्लाहकार समिति गठन गरिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोतम पौडेल लैंगिक समानता र किशोरीहरुलाई सशक्त गराउनका लागि संस्थाले ३ वर्षसम्म नगरपालिकासँग समन्वय गर्दै कार्यक्रम गर्ने बताउनुभयो । नवलपुरका देवचुली र कावासोती नगरपालिकामा ३/३ वर्षसम्म संचालन भएको कार्यक्रमले किशोरीहरुलाई सशक्तिकरण बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउँदै मध्यबिन्दु नगरपालिकामा सरोकारवालाको समन्वयमा कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । पालिकाका १५ वडाबाट छनोट भएका ३० जना किशोरीहरुलाई विभिन्न चरणमा विविध विषयमा तालिम प्रदान गर्दै समुदायमा रहेका किशोरीहरुलाई सचेतना प्रवाह गर्ने गरि कार्यक्रम तय गरिएको उहाँले जानकारी गराउनुभएको थियो ।

संस्थाका अध्यक्ष तिलोतम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसै गरि नगर उप प्रमुख पुर्णकला चौधरी, नगर प्रवक्ता, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, संचारकर्मी लगायतको उपस्थितिमा कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।

तीन वर्षसम्म संचालन हुने कार्यक्रमका लागि नगर उप पुर्णकला चौधरीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा वडा अध्यक्षबाट मानबहादुर चौधरी, कार्यपालिका सदस्यबाट प्रकाश परियार, शिक्षा शाखाबाट गिता चापागाई, स्वास्थ्य शाखाबाट जायश्वर भुसाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट पुष्पा रिजाल, युवा संजालबाट प्रकाश रेग्मी, संचारकर्मीबाट निशा भण्डारी, खेलकुद विकास समितिबाट हिमाल सिं ठकुरी, मध्यबिन्दु उद्योग वाणिज्य संघबाट किरणकुमार श्रेष्ठ, प्रधानाध्यापकहरुबाट हरि देवकोटा, व्यवस्थापन समितिका अध्यक्षबाट बाबुराम पाण्डे, शिक्षक अभिभावक संघका तर्फबाट पदमबहादुर थापालाई चयन गरिएको संस्थाका महासचिव दिपक शर्माले जानकारी गराउनुभयो । त्यसै गरि १/१ जना बाल क्लबको प्रतिनिधि र बालिकाको प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो ।

मध्यबिन्दु नगरपालिकाले बालबालिकाका विभिन्न कार्यक्रम संचालन गर्न लागिरहेको र संस्थालाई पालिकामा कार्यक्रम संचालन गर्न अनुरोध गरेकोमा आगामी तीन वर्ष संस्थासँग समन्वय गर्दै कार्यक्रमलाई सफल बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । कार्यक्रममा सहभागी भएका ३० जना किशोरीहरुसँग विभिन्न वडामा संचालन हुने सचेतनाबाट बालबालिकालाई फाइदा पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा नगर उप प्रमुख पुर्णकला चौधरी, नगर प्रवक्ता रणबहादुर थापा, विद्यालय व्यवस्थापन समितिबाट दानबहादुर रायमाझी, प्रधानाध्यापकबाट हरि देवकोटा, स्वास्थ्य शाखा प्रमुख जायश्वर भुसाललगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सो कार्यक्रमको संचालन संस्थाका सदस्य दिपक न्यौपानेले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution