• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ : मन्त्री भट्टराई

दयाराम आचार्य १०२३ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ८, शनिबार (१ साल अघि)

नवलपुर । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी रहेको बताउनु भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको शनिबार  शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राजनीति कस्तो बनाउने भनेर बहस हुने गरेपनि शिक्षाका बारेमा कमै मात्रमा बहस हुने गरेको बताउनुभयो । ‘हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर सङ्घर्ष गर्यौं, राजनीति कस्तो बनाउने भन्ने आन्दोलन गर्यौं , बहस गर्यौं,   तर शिक्षा कस्तो बनाउने भन्ने बहस कम गर्यौं, अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ ’ मन्त्री भट्टराईले भन्नुभयो ‘शिक्षाले देशलाई कता लैजान्छ भन्ने बहस गर्न जरुरी छ ।’
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले समाजको नेतृत्व शिक्षाले गर्ने र संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने व्याख्या पनि शिक्षाले गर्ने बताउनुभयो । ‘राजनीतिले नीतिगत नेतृत्व गर्ने हो, तर समाजको नेतृत्व शिक्षाले गर्ने हो, समाजको नेतृत्व संस्कृतिले गर्ने हो, त्यो संस्कृति, राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले गर्ने हो’ मन्त्री भट्टराईले भन्नुभयो ।
मन्त्री भट्टराईले  शिक्षाले देशलाई कता लैजान्छ भन्ने विषयको बहस मध्यविन्दु नगरपालिकाले सुरु गरेकोमा धन्यवाद दिनुभयो ।समाजमा विकास भएको नैराश्यता, समाजमा निर्माण भएको सामाजिक निराशालाई अन्त्य गर्न खुसी दिनुपर्छ, खुसी दिन सकियो भने मात्र समाजलाई परिवर्तनतर्फ उन्मुख गर्न सकिने मन्त्री भट्टराई बताउनुभयो । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम सुरु गरि सबैका लागि अनुकरणीय काम मध्यविन्दु नगरपालिकाले गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बाेल्दै पूर्व सासंद तिलक महतले कस्तो शिक्षा प्रदान गर्ने ,कस्तो जनशक्ति निर्माण गर्ने भन्ने कुरा स्थानीय सरकारले आफैले पाठ्यक्रम बनाएर लाग्न थालेको बताउनुभयो ।
उहाले समाज समृद्धि मात्र नभए खुसी हुनुपर्ने बताउँदै मध्यविन्दु नगरपालिकाले सुरु गरेको हाम्रो खुसी एउटा उदाहरणीय र राष्ट्रिय रुपकाे कार्यक्रम भएको बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य एवं संविधान सभा सदस्य महेन्द्र ध्वज जिसिले भाैतिक सुख धेरै प्राप्त गरेपनि मन सुख र खुसी क्षीण हुदै गएको अवस्थामा याे पाठ्यक्रम लागू गर्नु राम्रो भएको भन्दै बधाई दिनुभयाे।
देवचुली नगरपालिका नगर प्रमुख हरि न्याैपानेले हाम्रो खुसी कार्यक्रम देशका लागि उदाहरणीय भएको बताउनुभयो ।
संस्कार सहितकाे शिक्षा ,व्यवहारिक शिक्षा अभाव हुँदै गएको भन्दै याे पाठ्यक्रमले यसलाई जाेड्न सक्ने भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा बाेल्ने वक्ताहरूले नगरपालिकाकाे कार्य नविनतम रहेको भन्दै शुभकामना दिएका थिए ।

शिक्षाको क्षेत्रमा नेपालमै पहिलो पटक नयाँ अभ्यास गर्न थालिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम सुरु गरेको नगर प्रमुख अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिकाले सुरु गरेको हाम्रो खुसी पाठ्यक्रम कक्षा एकदेखि आठ सम्मका बालबालिकालाई दैनिक रुपमा पढाइनेछ । पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत गरि ६६ वटा विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पढाई हुने छ ।
बालबालिकाको कल्याण, उनीहरुको मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन अवस्थालाई ध्यानमा राखेर पाठ्यक्रम सुरु गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
नवलपुर बिशेष सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution