

नवलपुर । नवलपरासी पूर्व ( नवलपुरमा ) पर्ने नारायणी नदीमा डुबेर एक जना बालक वेपत्ता भएका छन् ।
गैडाकट – ६ गैरी निवासी ७ वर्षका बालक युनिस नेपाली नारायणी नदीमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
हिजो साँझ बजेतिर घरबाट नजिकै रहको नारायाणी नदी किनारमा रहेको डुंगामा खेल्दै गर्दा चिप्लीएर नदीमा खसेर वेपत्ता भएका थिए । स्थानीय र प्रहरीले उनको खोज कार्य जारी राखेको छ । अझै फेला परेका छैनन् ।
युनिस अन्य दुई जना साथीहरुसंगै डुंगामा खेलिरहेका थिए । युनिस नारायणीमा डुबेर वेपत्ता भएपछि अन्य साथीहरुले घरमा खबर गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |