• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका २० वटा घटना अभिलेख

ज्ञानु पंगेनी १३६४ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १०, सोमबार (२ साल अघि)

कावासोती । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम २०८१ असार १० गते नवलपुरको कावासोतीमा सम्पन्न भएको छ ।
कार्यक्रममा नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२४ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । इन्सेकको अभिलेख अनुसार नवलपरासी पूर्व नवलपुरमा सन २०२४ को जनवरी देखि जुन सम्मको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका २० वटा घटना अभिलेख भएको जिल्ला प्रतिनिधि पंगेनीले जानकारी गराउनुभयो । जसमध्ये सबैभन्दा बढी बलात्कारका घटना अभिलेख गरिएको उहाँले जानकारी दिनुभयो । यस अवधीमा अभिलेख गरिएका सबै घटनामा सबै गैर राज्य पक्षबाट पीडित भएका छन् । हत्या एक , कुटपिट २ , बलात्कार यौन दुर्व्यवहारको १३ वटा घटना इन्सेकले अभिलेख गरेको उहाँले जानकारी दिनुभयो । जसमध्ये ८ वटा बालिका बलात्कार र दुई वटा बालयौन दुर्व्यवहारका छन् । महिला विरुद्धका घरेलु हिंसा २ , बहुविवाहका दुई रहेको पंगेनीले बताउनुभयो । जिल्लामा बलात्कार र यौनहिंसाका घटना बढि भएको छ । त्यसमा पनि परिवारकै सदस्यबाट यौनहिंसामा परेका जघन्य प्रकृतिका घटना भएका छन् । ६ वर्षकी बालिकादेखि ६७ वर्षकी महिला समेत यौन हिंसाबाट पीडित भएका छन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति उपप्रमुख सकुन्तला लम्सालले इन्सेकले अभिलेख गरेको घटनाहरूले समुदायमा अझै पनि महिला बालबाहिकाहरु नै बढी प्रभावित छन भन्ने देखिएको बताउदै यस्ता घटनाको न्यूनीकरण गर्न र समाजमा हुन नदिन सबै एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले बालिकामाथि हुने यौन दुर्व्यवहारका घटनाहरू ब्ढ्नु भनेको चिन्ताको विषय रहेकोले अब यी घटनाहरूको रोकथामका लागि सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष दिपक भट्टराईले महिला बालबालिकामाथि हुने हिंसा डरलाग्दो देखिएकोले यसतर्फ सबै सचेत हुन जरुरी रहेको औँल्याउनुभयो । देवचुली नगरपालिकामा बालिकामाथि हिंसाको घटना बढी भएको देखिएकोले र उक्त पालिका गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका भएको हुँदा यो गम्भिर विषय बनेको उहाँले बताउनुभयो । उक्त पालिकामा रहेका सरोकारवाला निकाय र पालिकाले आफैँ पनि यस्ता घटना हुन नदिन अभियान नै सञ्चालन गर्नुपर्ने उहाँले सुझाव राख्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेकले मानव अधिकार उल्लङ्घनको घटनाहरू अभिलेख गर्दै जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने थाहा पाउन मदत गर्दै आएको बताउनुभयो । इन्सेकले गरेको अभिलेखबाट जिल्लामा मानव बालबालिकाहरू बढी हिंसामा परेको देखिएकोले मानव अधिकारको रक्षाका लागि काम गर्ने सङ्घसंस्थाहरूले एकआपसमा सहकार्य गर्दै सचेतनाका काम र न्यायका लागि पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश , नेपाल पत्रकार महासंघ नवलपुर, , जागृती बाल तथा युवा सरोकार , नगर युवा सञ्जाल , नगर बाल सञ्जाल , मानव अधिकार समूहका प्रमुख प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीको अध्यक्षतामा भएको थियो भने , इन्सेक मानव अधिकार समूहकी सदस्य राधा बोटेले सहजीकरण गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution