

नवलपुर । नवलपुर प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –७ ,का २७ वर्षीय अशोक महतोलाई ६९ एम्पुल लागु औषध सहित प्रहरीले अम्रसाबाट शनिबार पक्राउ गरेको हो ।
प्रहरीको टोलीले जिल्लाको गैँडाकोट नगरपालिका १४ का ३७ वर्षीय मेघराज जैसी र २६ वर्षका अनुप क्षेत्रीलाई समेत लागु औषध सहित पक्राउ गरेको छ ।

कावासोती १६ चालिस किलोमा बस जाँच गर्ने क्रममा १ सय ६३ एम्पुल लागु औषध सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |