• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरको पहाडी क्षेत्रको जनसंख्या घट्दो क्रममा:शिक्षा, स्वास्थ्य र रोजगारी बसाइसराइको प्रमुख कारण

दयाराम आचार्य २४५५ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २५, बिहिबार (३ साल अघि)

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने दुईवटा पालिकाको जनसंख्या घट्दो रुपमा रहेको छ । जिल्लाको बौदिकाली र बुलिङटार गाउँपालिकाको जनसंख्या पछिल्लो १० वर्षमा घट्दो रुपमा रहेको छ ।
तथ्याङ्क कार्यालय चितवनले गएको आइतबार मात्र कावासोतीमा विंस. २०७८ को जनगणनाको अन्तिम नतिजा विवरण सार्वजनिक गरेको छ । जनगणनाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीले नवलपुरको दुई पालिकामा तिव्र रुपमा जनसंख्या घट्दो क्रममा देखिएको बताउनुभयो ।
बौदिकाली गाउँपालिकामा जनगणनाको तथ्याङ्क अनुसार ३ दशमलव १४ प्रतिशतको दरले जनसंख्या वृद्धिदर ऋणात्मक रहको छ । यस पालिकामा २०६८ मा १५ हजार ७३४ जनसंख्या रहेकोमा २०७८ मा यो संख्या घटेर ११ हजार ३३८ मा झरेको छ ।
जिल्लाकै पहाडी क्षेत्रमा पर्ने बुलिङटार गाउँपालिकामा २ दशमलव ५७ प्रतिशतले जनसंख्या घटेको छ । यहाँ २०६८ मा १९ हजार १२२ जनसंख्या रहेकोमा २०७८ को जनगणनामा घटेर १४ हजार ६३७ मा पुगेको छ ।
जनगणना हालैको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोजगारीको खोजीमा, व्यापार ,व्यवसायको सिलसिला र अध्ययनका लागि बसाइसराइ गर्नेको संख्या धेरै रहेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख भण्डारीले बताउनुभयो ।
पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नहुनुनै पहाडका बस्ती खाली हुँदै जानु प्रमुख कारण रहेको बौदिकाली गाउँपालिका –२, डेढगाउँका स्थानीय अगुवा उज्वल ओझाले बताउनुभयो । बजार क्षेत्रसँगको पहुँच कम हुनु, यातायातको सुविधा नहुनु र शिक्षा ,स्वास्थ्यको गुणस्तर पहाडी क्षेत्रमा कमजोर हुनुले बसाइसराइ तीब्र रहेको उहाँको भनाई रहेको छ ।

पहाडमा बासिन्दा टिकाउन मुख्यतः शिक्षा ,स्वास्थ्यको गुणस्तर वृद्धि गर्नुपर्ने र रोजगारी सिर्जना हुने योजना बनाउन आवश्यक रहेको बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । पहाडबाट दिन प्रतिदिन मानिस बसाइसराइ गरि बाहिर जानु चिन्ताजनक रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले यसै विषयलाई मध्यनजर गरि पछिल्लो एक वर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडि बढेको अध्यक्ष ओझाले बताउनुभयो । पहाडमा शैक्षिक र स्वास्थ्यको गुणस्तर सुधारमा आफूहरू केन्द्रित रहेको अध्यक्ष ओझाले बताउनुभयो । ‘हामी बसाइँसराइको यो गम्भिर परिस्थितिको जानकार छौं ,त्यसैले पहाडलाई बस्न योग्य बनाउने हाम्रो योजना हो, सोही अनुसार शिक्षा ,स्वास्थ्यको गुणस्तर सुधार , रोजगारी सिर्जनाको विषयलाई प्राथमिकता दिएर लागेका छौं’ गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो । सीमित स्रोतका कारण यि विषयको द्रुत रुपमा विकासका लागि पालिकाको पहलमा मात्रै गर्नभने चुनौतिपूर्ण रहेको उहाँले बताउनुभयो । पालिका सहित प्रदेश र संघले समेत पहाडको विकासलाई प्राथमिकता दिने गरि आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । पालिकाका आगामी योजनाहरु शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार र रोजगारी सिर्जनामा केन्द्रित रहने समेत अध्यक्ष ओझाले बताउनुभयो ।
जिल्लाकै हुप्सेकोट गाउँपालिकामा समेत जनसंख्या वृद्धिदर न्यून रहेको छ । यहाँको जनसंख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । पालिकाको पहाडी क्षेत्रमा जनसंख्या घट्दो रहेको छ ।
जिल्लाको पहाडी क्षेत्रको साक्षरता दर समेत कम रहेको छ । जिल्लाको ८ वटा पालिका मध्य बुलिङटारमा सबैभन्दा कर ७२ दशमलब ८९ र बौदिकालीमा ७५ दशमलब ५४ प्रतिशत साक्षरता दर रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%३%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution