• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

विनयी त्रिवेणी गाउँपालिकाको १२ औँ गाउँसभा : उद्धघाटन सत्र सम्पन्न

दयाराम आचार्य ११६८ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ ५, बिहिबार (३ साल अघि)

दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको १२ औँ गाउँसभा ( हिउँदे अधिवेशन) को उद्धघाटन सत्र आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा १२ औँ गाउँसभाको उद्धघाटन सत्र आज भएको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीकोे अध्यक्षता तथा गण्डकी प्रदेशसभा सदस्य लक्ष्मण बहादुर पाण्डेको प्रमुख आत्थ्यिता, प्रदेश सभा सदस्य दमयन्ती रुचालको विषेश आतित्थ्यतामा गाउँसभाको उद्धघाटन सत्र भएको हो । गाउँसभामा जिसस सदस्य कुलप्रसाद शर्मा,गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री, वडा अध्यक्ष, कार्यपालिका सदस्य, लगायत जनप्रतिनिधी , प्रमुख प्रशासकिय अधिकृत बोधराज वस्याल,अध्यक्षका राजनितिक सल्लाहाकार इन्द्र क्षेत्री, स्वकिय सचिव संगम गिरी सहित गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
गाउँसभाको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले पालिकाको विकासका लागि आवश्यक ऐनहरु निर्माण गरि सोही अनुसार चल्न सके समृद्धि हासिल गर्न सकिने बनाउनुभयो । विकासका लागि चाहिने योजना र ऐनहरु निर्माण गरि सोही अनुसार खाका कोरी अघि बढे विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै आफू समेत विकास र समृद्धिका यात्रामा हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । यो भूगोल अन्यको तुलनामा विकासमा पछि परेको भन्दै यसको विकासका लागि प्रदेशसँगै संघ सरकार सम्म आफूले आवाज उठाउने बताउनुभयो । यहाँका हरेक क्षेत्रको विकासका लागि आफू लाग्ने समेत उहाँले बताउनुभयो । दुम्किबास –त्रिवेणी सडक निर्माणको विषय गण्डकी प्रदेशको नयाँ सरकार गठन भएपछि मुख्यमन्त्रीले समेत चासो दिनुभएकाले यसको निर्माण गरेर छाड्ने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य दमयन्ती रुचालले विकासको सवालमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । राज्यका भएका संरचना र त्याहाँबाट प्रदान गरिने सेवालाई जनतामैत्री बनाउदै थप विकासका काममा सबैसँग हातेमालो गरि अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो भूगोलको विकासका लागि आफूले सक्दो पहलगर्ने समेत उहाँले बताउनुभयो ।
गाउँसभामा विभिन्न गाउँसभा सदस्यहरुले आफ्नो धारणा र जिज्ञासा सहित पालिकाको विकासका सन्दर्भमा सुझाव तथा जिज्ञासा राखेका थिए ।
गाउँसभामा बोल्दै सभाअध्यक्ष एवं गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिकाको विकासका लागि आफूहरु लागेको बताउनुभयो । पालिकाको मुख्य रुपमा हेरिएको दुम्किबास–त्रिवेणी सडक निर्माण हुने विषयमा दुईमत नभएको बताउनुभयो । यसका लागि अहिले पनि निरन्तर आफूले पहल गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिका सहित गण्डकी प्रदेशेको नाकाको रुपमा रहेको यो सडक निर्माणका विषयमा विगत देखि हाल सम्म आउँदा धेरै कुरा अघि बढेकाले यो बाटो बनाउनुको विकल्प नभएकाले बनि छाड्ने बताउनुभयो । यस बाहेक अन्य विकासका काम अघि बढेको उहाँले बताउनुभयो । अध्यक्ष गिरीले गाउँपालिकाबाट प्रदान गरिन सेवा प्रवाहा ,शिक्षा,स्वाथ्यको सुधार, कृषि र पशुपालनको विकास सहित सबै क्षेत्रको विकासका लागि आफू सहितको टिम लाग्ने बताउनुभयो । अध्यक्ष गिरीले गाउँपालिका र यहाँका शाखागत रुपमा भएका कामको समिक्षा गरेर थप सुद्रिढ रुपमा काम गर्नेगरि लाग्ने बताउनुभयो ।


गाउँपालिकाको आयस्रोत बढाउने काममा समेत पहल भइरहेको उहाँले बताउनुभयो । खोलालाई मात्र आन्तरीक आम्दानीको स्रोत मानेर आफू नबस्ने र पालिका भित्र रहेका अन्य स्रोत खोजीका लागि समेत निरन्तर पहल भएको उहाँले बताउनुभयो ।
आज भएको गाउँसभाको उद्धघाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन कृष्णप्रसाद अर्यालले गर्नुभएको थियो । १२ औँ गाउँसभाको बन्द सत्र केही दिनपछि संचालन हुने जनाइएको छ ।

  • विनयी त्रिवेणी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution