२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेद्बार बनेका नेपाली काङ्ग्रेसका शशांक कोइराला बिजयी भएका छन ।
अन्तिम मत परिणाम अनुसार काेइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् । त्यसै गरि नेकपा एमालेका कृष्ण पाैडेलले २५ हजार ४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गाैतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।
कोइरालाले आफ्ना निकटतम प्रतिस्पर्धाी एमालेका पौडेललाई २ हजार २० मतान्तरले पराजित गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक घोषणा हुन बाकी छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |