२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा अन्तरर्गत क मा नेपाली कांग्रेस र ख मा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् ।
प्रदेश सभा क मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र ध्वज जि.सी . १ हजार माथीको मतान्दरले विजयी भएका हुन् ।
जि.सीले १५ हजार १ सय ३७ प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार रबिन्द्र अधिकारीले १३ हजार ९ सय ८७ मत ल्याएका थिए ।
त्यसैगरी प्रदेश ख मा भने नेकपा एमालेका उम्मेदवार रोशन गाहा भारी मतान्तरका साथ विजयी भएका छन् । गाहाले सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार लोक प्रसाद भुर्तेललाई ३ हजार माथीको मतान्तरले पराजीत गरेका हुन् ।
एमाले उम्मेदवार गाहाले १७ हजार ८ सय २३ मत प्राप्त गर्दा भुर्तेले १४ हजार १ सय १० मत प्राप्त गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |