

कावासोती । नवलपुरको निर्वाचन क्षेत्र नं। २ को प्रदेश सभा तर्फ दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
प्रदेश सभा २ एक मा नेकपा एमालेकी पदमा जिसी श्रेष्ठ विजयी हुनुभएको छ भने , ९ २ दुईमा नेकपा एमालेका लक्ष्मण पाण्डे विजयी हुनुभएको छ । दुवै जनाले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेका हुन् । २ एकमा पदमा जीशीले १९ हजार ३ सय ७८ ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याउनुभयो ।
त्यसैगरी प्रदेश २ दुईमा एमालेका लक्ष्मण पाण्डले १८ हजार ८ सय ६ मत ल्याउनुभयो भने , उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत ल्याउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |