• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

बुलिङटारमा राष्ट्रिय विद्युत प्रसारण लाइनको उद्धघाटन

नवलपुर प्रेस ९७१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ३, सोमबार (३ साल अघि)

बुलिङटार । नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिमा राष्ट्रिय विद्युत प्रसारण लाइनको समुद्घाटन भएको छ । सोमबार संविधान दिवसको अवसर पारी गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्रि हरिशरण आचार्यले बुलिङटार ३ सिंगुवामा रहेको ट्रान्समिटरमा विजुली बत्ति बाली विद्युत प्रशारण लाईनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै मन्त्री आचार्यले गण्डकी प्रदेश अब चाडै नै उज्यालो प्रदेशको रुपमा देखिने बताउनु भयो । मन्त्रि आचार्यले गण्डकी प्रदेशमा अब जम्मा ०.५ प्रतिशत मात्र राष्ट्रिय विद्युत प्रशारण लाईन पुग्न बाकी रहेको बताउनु भयो । उहाले भन्नुभयो “नवलपुर जिल्लाका बुलिङटार गाउँपालिका, हुप्सेकोट गाउँपालिका र बौदिकाली गाउँपालिका का केही भाग, तनहूँ जिल्लाका देवघाट गाउँपालिकामा केही घरहरु, बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिकाको केही भाग र बेशीगाउँ गाउँपालिकाको केही भाग गरि करिब अठ्ठाइस सय घरधुरी बाकी रहेको छ त्यो मध्य पनि आज बुलिङटार गाउँपालिकामा ४५० धरधुरीमा बत्ती बाल्यौं ।” उहाँले दशैं अगाडी करिब करिब २०००÷२१०० घरधुरी मात्र राष्ट्रिय विद्युत प्रुसारण लाइन जडानमा बाकी रहने बताउनु भयो ।
कार्यक्रका विशेष अतिथि रहनु भएका गण्डकी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य रोशन गाहाले हिजो गर्छु भनेर कसम खाएर तपाईहरुले जिताएर पठाएको प्रतिनिधि कुन देशमा छन् कहाँ छन् ,खोज्ने बेला आएको बताउनु भयो । साथै वहाँले राजनितिक रुपमा पूर्वग्राही बनेर कसैले पनि विकासलाई रोक्न नहुँने र विकास पनि नहुने हुँदा कसैलाई पनि त्यसो नगर्न अनुरोध गर्नुभएको छ । पूर्व जनप्रतिनिधीहरुले बिधुतका लागि सिफारिस नदिएका कारण विधुली बत्ति बाल्न ढिलो भएको आरोप लगाउनु भएको छ ।
यसैगरी बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बस्न योग्य हेर्न लायक, समृद्ध बुलिङटार निर्माणलाई प्राथमिक्त दिदै विद्यमान उर्जा संकटलाई समाधान गर्दै करीब ४५० भन्दा बढी घरधुरीमा मिटर बक्स लगेर राष्ट्रिय प्रसारण लाइन जोड्न सफल भएको बताउनु भयो । अध्यक्ष सुनारी मगरले वडा नं १ र २ का लागि पनि ठेक्का खुलिसकेको बताउनु भयो । उहाँले चाडै नै उज्यालो प्रदेश भने जस्तै उज्यालो पालिका घोषणा गर्ने बताउनु भयो ।
लेखनाथ वितरण केन्द्रबाट रेखदेश हुनेगरि वितरण गरिएको विद्युत बुलिङटार गाउँपालिकाका ३ वडा बाहेक अन्य वडामा यस अघि नै संचालन भएको र अहिले वडा नं ३ का ४५० घरधनीहरु लाभान्वित भएका छन् ।


कार्यक्रममा प्रदेश मन्त्रालयका सचिब ई. डा. सन्तोष कैनी, बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, नेपाल बिधुत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख, नेपाल बिधुत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख अमित कुमार कर्ण, आयोजना व्यवस्थापन निर्देशनालय वितरण प्रणाली सुद्दिकरण तथा विस्तार आयोजना वुटवलका प्रमुख वीनोद पंन्थी, उर्जा तथा खानेपानी मन्त्रालयका ई. दामोदर तिवारी लगायत बुलिङटार गाउँपालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्षहरु लगायत स्थानीयहरुको बृहत समारोह विच स्वीज अन गरि मन्त्रि आर्चायले विद्युत प्रसारण लाईनको समुद्धाटन भएको थियो ।

-टोल राना मगर

 

  • buling notice lekha
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%
    प्रतिक्रिया दिनुहोस
    आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution