• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

बुलिङटारका अध्यक्ष सुनारीद्वारा १०० दिनका काम सार्वजनिक

दयाराम आचार्य १३१७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ३, सोमबार (३ साल अघि)

नवलपुर । नवलपुरकाे बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले आफ्ना सय दिनका काम सार्वजनिक गर्नुभएको छ । अध्यक्ष सुनारीलेे आफू निर्वाचित भएपछि गाउँपालिकामा गरिएका काम सार्वजनिक गर्नुभएको हाे ।
यस्ता छन् गरिएका कामहरु

१.राष्ट्रिय प्रसारण लाइन जडान गरिएको ।
बुलिङटारमा विद्यमान उर्जा संकटलाई समाधान गर्दै करीब ४०० भन्दा बढी घरधुरीमा मिटर बक्स लगेर राष्ट्रिय प्रसारण लाइन जोड्न सफल भएको छ। साथै राष्ट्रिय प्रसारण लाइन जडान नभएको बस्तीहरुमा पनि निरन्तर काम भइरहेको छ । यो संगै छिट्टै नै उज्यालो पालिका घोषणा गर्ने दिशामा हामी नजिक नजिक हुनेछौं ।

२.बृहत बुलिङटार खानेपानी निरन्तरता।
बुलिङटारको अर्को मुख्य समस्या खानेपानी रहेको तितो यथार्थ हामीले मनन गरेका छौं । ूएक घर एक धाराू भन्ने भनाइप्रति गम्भीरता भई खानेपानी समस्य दिर्घाकालिन रुपमा हल गर्न हामी तत्पर छौं । अघिल्लो सरकारबाट प्रारम्भ भएको बृहत बुलिङटार खानेपानी आयोजनालाई निरन्तरता दिदै आएको र सम्बन्धित सरोकारवाला खानेपानी विज्ञसंग घनिभुत परामर्श गरी मर्मत कार्य निरन्तर गर्दै पानीलाई रिजर्भ टंकीमा संकलन गर्न सफल भयौं । र विभिन्न शाखाहरु हुदै अहिले अधिकांश काम सम्पन्न भएको अवस्था छ । अव छिट्टै नै ूएक घर एक धाराू नारा पनि साकार हुनेमा हामी विश्वस्त छौं ।

३.बुलिङटार सिचाइ आयोजना मर्मत सुधार ।
बुलिङटारको गौरवको सिचाइ आयोजना वि।सं २०४३ सालमा सुरुआत भइ २०४६ सालमा सम्पन्न भएको थियो । करिब ३०० हेक्टर भन्दा बढी जमिन सिंचित गर्न सक्ने यो सिंचाइ आयोजना लामो समय सम्म संचालनमा रहिआएको तर हाल जीर्ण अवस्थामा रहेकाले यसलाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि मर्मत सम्भार तथा सुधारको काम गरी सञ्चालनमा आएको छ । यो नहरलाई आगामी दिनहरूमा अरु संघसंस्था, प्रदेश सरकार तथा अन्य निकायहरुसंग समन्वय गरी पुनस्निर्माणको प्रक्रिया पनि सुरु गर्ने योजना सहित काम अगाडि बढेको छ ।

४.हाटबजार सञ्चालन सन्दर्भ ।
बुलिङटारलाई आत्मनिर्भर बनाउनका लागि यहाँको कृषि उत्पादन र यहि बिक्रिवितरण गर्ने उदेश्यले बुलिङटार ३ मा कृषि हाटबजारको भौतिक संरचना निर्माण सम्पन्न गरेर सञ्चालनको तयारीमा रहेको छ । जसबाट स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा पशुजन्य सामग्रीको उचित व्यवस्थापन तथन बजारीकरण भइ स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष सहित यस कार्यको प्ररम्भ भएको छ ।

५.बुलिङटार वडा नं २ को कार्यलय भवन सम्पन्न ।
संघियता कार्यन्वयन संगै नागरिकको नजिकको निकायबाट प्रवाह गर्ने सन्दर्भमा वडा कार्यलय भवनहरु निर्माण गर्ने क्रममा विगतमा शभरम्भ भइ विविध कारणले निर्माण सम्पन्न हुन नसकेको वडा नं २ को कार्यलय भवन निर्माण सम्पन्न भइ दैनिक रुपमा सेवा प्रवाह भइरहेको छ ।

६ स्वास्थ्य सेवामा उत्कृष्टता र प्रभावकारीता ।
निर्वाचनको प्रतिबद्धता पत्रमा उल्लेखित घरघरमा गइ आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्ने काम विशेषगरी अशतm तथा सुत्केरी महिलाहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा परिक्षण गर्ने कामको सूरुआत भएको साथै बुलिङटारका स्वास्थ्य संस्थाहरुबाट प्रदान गर्ने सेवाहरुको वार्षिक मुल्यांङकनमा नवलपुर जिल्लाकै उत्कृष्ट गाँउपालिकाको रुपमा पहिचान बनाउने सफल भएको छ ।

७.पालिका भित्रका ग्रामिण सडकहरु नियमित सञ्चालन ।
भौगोलिक जटिलता र वर्षातले क्षतिग्रस्त ग्रामिण सडकहरुलाई नियमित रुपमा मर्मत सम्भार गरी यातायात सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यलाई प्राथमिक्ताका साथ अगाडी बढाइएको छ । यसले गर्दा नागरिकको जनजिवनमा प्रत्यक्ष रुपमा सहजता प्रदान हुन पुगेको साथै सेवाग्राहीलाई आवतजावत गर्न सहज वातावरण वनेको छ ।

८. सुरक्षित नागरिक आवास कार्यकम सञ्चालन ।
आर्थिक रुपमा विपन्न घरपरिवार तथा खरले छायको घरहरुको पहिचान गरि सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत मजवुत आवास निर्माण कार्य सम्पन्न भएको छ । साथै बाँकी रहेका खरका छानाने बनेका घरहरुको पहिचान गरि अभियानलाई निरन्तर दिइ पूर्ण रुपमा खरछाना मुतmा पालिका घोषणा गरिने ।

९.जनप्रतिनिधिहरुलाई क्षमता विकास कार्यकम सञ्चालन ।
निर्वाचित जनप्रतिनिधिहरुको क्षमता विकास वृद्धि गर्ने उदेश्यले लैंगिक समानता तथा समावेशीकरण, विपद जोखिम न्युनिकरण, सामाजिक सुरक्षा तथा घटना दर्ता, पोषण विकास कार्यक्रम लगायत अन्य क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरी नेतृत्व विकासमा थप टेवा पुग्ने कुरामा निरन्तर प्रयास गरिने छ ।

१०. गरिब तथा विपन्न घर परिवार पहिचान सम्पन्न ।
बस्न योग्य हेर्न लायक, समृद्ध बुलिङटार निर्माण गर्ने अभियानलाई साकार गर्नका लागि पालिका अन्तर्गतका आर्थिक रुपमा गरिब तथा विपन्न वर्गहरुको तथ्याङ्क संकलन गर्ने काम सम्पन्न भएको साथै आगामी दिनमा यी वर्गका मान्छेहरुको जिवन स्तर उकास्नका लागि क्षमता विकास तथा रोजगार सिर्जना सम्बन्धी कार्यक्रमहरुलाई बजेट निर्माणमै प्राथमिक्ता गर्ने कामको सुरुआत गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%१%
प्रतिक्रिया दिनुहोस
अन्तरवार्ता सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution