• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नीति ,कार्यक्रम , योजना र बजेट तर्जुमाका लागि कावासोतीमा सुझाव संकलन

दयाराम आचार्य १६१३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (४ साल अघि)

कावासोती । कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति कार्यक्रम , योजना र बजेट तर्जुमाका लागि राय सुझाव संकलन कार्यक्रम गरेको छ । केही दिन भित्र आफ्नो नीति कार्यक्रम ,योजना र बजेट ल्याउने तयारीमा जुटेको नगरपालिकाले सबैका विषय नीति कार्यक्रम र योजनामा समावेश हुन् भन्ने उद्देश्यले मंगलबार राय सुझाव संकलन गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा देखि एमाले नवलपुर उप सचिव भिमलाल कँडेल, काङ्ग्रेस नगर उपसभापति डिबी चौधरी  सहित राजनीतिक दलका विभिन्न ओहोदामा रहेका नेता ,  विभिन्न  संघ संस्थाका प्रमुख ,प्रतिनिधि, सामाजिक व्यक्तित्व ,स्थानीय गरि करिब तीन दर्जन व्यक्तिहरूले नीति ,कार्यक्रम ,योजना र बजेटका विषयमा राय सुझाव दिएका थिए ।
कार्यक्रममा केरुङ्गे खोला नियन्त्रण, फोहर व्यवस्थापन, यस अघि सञ्चालन भएका नगरका गौरवका योजनाको निरन्तरता , वन्यजन्तुको क्षति न्यूनिकरण , विपद व्यवस्थापनका विषय समेटी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
सहभागिताले  नगर भित्रका भूमिहिनहरु लाई पुर्जा वितरण, प्राविधिक शिक्षा, शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य संस्थाको स्तरोन्नति, प्रत्यय वडामा ज्येष्ठ नागरिक आश्रय स्थल, ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य जाँच सेवा , महिला बालबालीका लक्षित कार्य, अटो भिलेज, बसपार्कका विषय समेत अबको नीति कार्यक्रममा समावेश गर्नुपर्ने सहभागीको सुझाव थियो ।


यसैगरी सेवाग्राही मैत्री कार्यालय, कृषिमा हुने प्राकृतिक प्रकोपको क्षतिमा राहत, उत्पादन मुखी कार्य, समयमा मल बिउको उपलब्धता, बजारीकरणमा सहयोग, सार्वजनिक जग्गाको संरक्षण, तालहरूको संरक्षण, यसै गरि नागरिकको नगरपालिकासँगै सिधै पहुँच हुने गरि हेलो कावासोती जस्ता कार्यक्रम समेत आवश्यक रहेको सहभागीको भनाई थियो ।
लाभ र लागतको आधारमा योजना बनाउने, घरेलु उद्योग स्थापनामा सहजिकरण, लैङ्गिक हिंसा न्यूनिकरणका योजना, नगरमा एकीकृत सेवा प्रणाली, ढलको उचित व्यवस्थापन, जीर्ण निरन्तर मर्मत , सिकाइ केन्द्रको व्यवस्थापन सहित नगरको दीर्घकालीन विकासको सोच राखी योजना छनौट गर्नुपर्ने सुझाव समेत कार्यक्रममा आएका थिए ।


जिसस प्रमुख बाबुराम विश्वकर्माले केरुङ्गे नियन्त्रण, भूमिहीनलाई जग्गाको पुर्जा वितरण, औधोगिक क्षेत्र निर्मापणमा प्रदेशसँग समन्वय लगायतका विषयमा नगरले पहल गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा जिसस उप प्रुमख सकुन्तला लम्सालको समेत उपस्थिती रहेको थियो ।
सहभागिका सुझाव पछि बोल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले आएका सझावका करिब ८० प्रतिशत विषय समेटिएको बताउदै , छुटेका विषयलाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । कतिपय योजना एकै वर्षमा सम्पन्न गर्न नसकिने भएपनि योजनागत रुपमा अघि बढाउदै लगिने उहाँले बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रम आम नगरबासीको आफ्नो नीति तथा कार्यक्रम भएको बताउदै सबैका सुझाव संकलन गर्नकालागि कार्यक्रम आयोजना गरिएको समेत नगर प्रमुख भुसालले बताउनुभयो ।


केरुङ्गे खोलाको चिन्ता सबैले व्यक्त गरेको बताउदै आफु समेत यसको समस्याबाट जानकार रहेका भन्दै यसको व्यस्थापनमा आफु हरसम्भव लाग्ने बताउनुभयो । मिहाभारत श्रृंखलाबाट आएको खोलालाई चुरेमा राखी यसको नियन्त्रण  र व्यवस्थापनमा समस्या परेको बताउदै नगरबासी र सरोकारवालाको साथ पाए चुरेबाट केरुङ्गेलाई हटाउन पहल गरि  दिएका अधिकारलाई प्रयोग गर्दै बाझिएका ऐन परिमार्जन गरि ,आवश्यक परे नयाँ ऐन ,कार्यविधि बनाएर भएपनि केरुङ्गेको दीर्घकालीन व्यवस्थापनमा लाग्ने नगर प्रमुख भुसालले बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले नीति ,कार्यक्रम र योजनामा कुनै पनि क्षेत्र नछुटोस् भनेर छलफल कार्यक्रम गरिएको बताउनुभयो । प्राथमिकताको आधारमा राम्रो नीति तथा कार्यक्रम बनाउन राय सुझावले सहज होस भनेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो । प्राप्त सुझावका आधारमा नीति कार्यक्रम बन्ने  र सोही आधारमा बजेट विनियोजन हुने हुँदा यसले विकासको ईट्टा थप्ने काम गर्ने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो । नीति कार्यक्रम यथार्थ परक, कार्यान्वयन गर्न सकिने होस भनेर छलफल कार्यक्रम गरिएको बताउनुभयो ।

 

  • पालिका विशेष
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%
    प्रतिक्रिया दिनुहोस
    आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution