• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

बजेट अभावमा दुम्किबास–त्रिवेणी सडक निर्माण रोकिन्न : मुख्यमन्त्री पोखरेल

नवलपुर प्रेस ९८१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन ६, शुक्रबार (४ साल अघि)

तीर्थराज डुम्रे । दुम्किबास । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट अभावमा दुम्बिकास त्रिवेणी सडक निर्माणको काम नरोकिने बताउनु भएको छ । मुख्यमन्त्री भएको आठ महिना पछि गृह जिल्लाको विनयी त्रिवेणी गाउँपालिका पुग्नु भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबास–त्रिवेणी सडक ट्रयाकको अवलोकन गर्दै बजेटको अभावमा काम नरोकिने बताउनुभयो ।
शुक्रबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राजजि प्रसाद बराल, मुख्यसचिव रविलाल पन्थ, गण्डकी प्रदेश सभा सदस्यहरु बिष्णु प्रसाद लामिछाने, ओमकला गौतम सहित दुम्किबास–त्रिवेणी सडक ट्रयाकको अवलोकन गर्न पुग्नु भएका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी–कोरोला सडकको मुख्य खण्ड दुम्किबास–त्रिवेणी सडक खण्ड निर्माणको काम चाढै अगाडी बढ्ने बताउनुभयो ।
उहाँले यो सडकको वातावरणीय प्रभाव मुल्याकंन र डिपिआर निर्माणको काम अगाडी बढेको भन्दै युनेस्कोबाट सहमति आउन साथ बजेटको व्यवस्थापन गरेर सडक निर्माणको काम अगाडी बढाउने बताउनुभयो । बजेट व्यवस्थापनको सम्बन्धमा संघिय सरकारसंग भएको छलफलमा हुलाकी सडकको बजेटबाट पनि सो खण्डको अधिकाम्स स्थानमा हुलाकी सडकको बजेटबाट व्यवस्थापन गर्न सकिने जानकारी आएको भन्दै बजेट अभावमा सडक निर्माणको काम नरोकिने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेललाई विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जि.सी.ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने वडा नं. १ को दमैटाँडी देखि वगुवन सम्म तिन किलोमिटर र चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने करिव ८ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको जानकारी गराउनु भएको थियो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नंं ६ र ७ का स्थानीय गाउँपालिकामा सेवालिन अउदा लुम्बिनी प्रदेश हुदै आउनु परेको अवस्थाबारे जानकारी गराउनुभयो । भारतसंग सिमानाका जोडिएको ति क्षेत्रसंग गाउँपालिका, नवलपरासी पूर्व जिल्ला र गण्डकी प्रदेशको सिधा सडक सञ्जाल हाल सम्म जोडिन नसकेको उहाँले जानकारी गराउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अजित कुमार थापाले मध्यवर्ती क्षेत्र र निकुञ्जको कारण भएको अवरोधलाई प्रदेश र केन्द्र सरकारले हल गरेर तत्काल सडक निर्माणलाई अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले हाल प्रदेश सरकारबाट काम अगाडी बढेको जानकारी प्राप्त भएको भन्दै त्यसले केही आशा जगाएको बताउनुभयो ।
सो क्रममा मुख्यमन्त्री पोखरेलले विगतमा आफु प्रत्यसी उम्मेदवारको रुपमा सोही क्षेत्रबाट निर्वाचन लडेको स्मरण गर्दै सो क्षेत्रको समस्याबारे आफु अवगत रहेको र सो को सामाधानको लागि प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले विनयी त्रिवेणी गाउँपालिकाको ६ र ७ नं. वडा गण्डकी प्रदेशको बिकाससंग जोडिएको स्वार्थको कारण यस प्रदेशमा रहेको कुरा भुल्न नहुने भन्दै ति वडाका नागरिकलाई गण्डकी प्रदेशसंग सिधा सडक सञ्जाल जोड्ने बिषयमा सबै एकमत र एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेल सहितको टोलिले विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ क्षेत्रमा पर्ने सडक ट्रयाकको समेत अवलोकन गरि अवस्थाको बारेमा जानकारी लिएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution