२०८० मंसिर १४, बिहिबार
नवलपुर। ‘निन्द्रै लाग्दैन ’बोेलकोे गीतकोे भिडियोे रिलिज गरिएकोे छ । हरिश क्रियशनको प्रस्तुतिमा तयार भएको सार्वजनिक गीतमा हरिप्रसाद गौतमकोे शब्द, सन्तोष रुचालकोे संगीत, रचना रिमाल र सन्तोेष रुचालकोे स्वर छ ।
रोेमान्टिक डान्सिङ्ग शैैलीमा तयार पारिएकोे यो गीतमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपकोे नृत्य हेर्न सकिन्छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियोमा सफल मानिएका चन्दकोे निर्देशनमा तयार भएकोे भिडियोेले दर्शक नचाउने अपेक्षा गरिएकोे छ । शिलन लम्सालकोे सम्पादनमा तयार भएकोे भिडियोेमा सागर पौैडेलकोे छायांकन छ ।
भिडियो यहाँबाट हेर्न सकिन्छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |