• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

बौदीकालीका स्थानीयलाई खोलाले छेक्दैन सदरमुकाम पुग्न !

दयाराम आचार्य २२९५ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १४, शुक्रबार (५ साल अघि)

डेढगाउँ ।बर्षा याममा खोला बढेर सदरमुकाम सम्म पुग्न नसकिने समस्या चाडै समाधान हुने भएको छ । जिल्लाको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिकाबाट सदरमुकाम कावासोती सम्म पुग्दा बाटोमा पर्ने बौदीखोला र निरन्दी खोलामा पुल निर्माण प्रक्रिया शुरु भएपछी यो समस्या चाडै हल हुने भएको हो ।
डेढगाउँबाट करिब ५२ किलोमिटरको दुरीमा रहेको सदरमुकाम कावासोतीलाई बाह्रैमासे यातायातले जोड्न कच्चि सडकको समस्या छदै छ । यो संगै यस सडक खण्डमा पर्ने बौदीखोला र निरन्दी खोलामा पुल नहुदा वर्षा याममा कावासोती र बौदीकाली बिच सम्पर्क बिच्छेद हुने गर्दछ ।
दलदले–पोखरी–धौवादी–राईकोट–बबक–देउराली–डोढ भञ्ज्याङ्ग –खहरे चौतारी हुदै डेढगाउँ सम्म पुग्ने सडक खण्डमा यि दुई खोला पर्दछ ।हिउँदमा पानी सुकेर यातायात सञ्चालनमा सहज हुने भएपनी पुल नहुदा वर्षामा आउने भेलका कारण यो बाटो भएर यात्रा गर्न असम्भव जस्तै रहेको छ ।
दुवै खोलामा पुल बने यातायात सञ्चालनमा वर्षा याममा कुनै अवरोध नहुने बबकका स्थानीय गेस बहादुर रानाले बताउनुभयो ।
बौदीकाली –१, मिथुकरम र बौदीकाली –२, डेढगाउँ बिचमा पर्ने शेरा स्थित बौदीखोलामा तीन करोड ४६ लाख ६५ हजार २६०को लागतमा पुल निर्माणको कार्य जारी रहेको छ । आउदो असोज महिना सम्ममा निर्माण सक्ने गरि वाईएसएस , एचएनएस जेभीले काम गरिरहेको पूर्वाधार विकास कार्यालय नवलपरासी पूर्वका प्रमुख रविन्द्र तिवारीले बताउनुभयो ।


यसै सडक अन्र्तगत छमुरेघाटमा रहेको निरन्दी खोलामा समेत पुल निर्माणको प्रक्रिया शुरु हुन लागेको उहाँले बताउनुभयो ।
निरन्दी खोलाको पुल समेत आगामी आर्थिक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख तिवरीले बताउनुभयो ।

बौदीकाली वडा नम्बर ५ बबक र वडा नम्बर ६ नरमलाई जोड्ने गरि छमुरेघाट स्थित निरन्दीमा पुल निर्माणपछी थप सहजता मिल्ने बौदीकाली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खिम बहादुर खरुले बताउनुभयो ।


दुवै पुल निर्माण सम्पन्न भएपछी यातायात सञ्चालनमा सहजता हुने छ । तर कच्ची सडकको समस्या बर्षामा भने उस्तै रहने छ । वर्षा याममा ठाउँ ठाउँमा बाटो भत्कीँदा यात्रा गर्न कठिन हुने गर्दछ ।


यसै सडक खण्ड केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १६५ रणनितिक सडकमा परेकाले चाडै सडकको स्तरोन्नती भएर बाह्रै महिना सहज रुपमा यात्रा गर्न सकिनेमा पहाडी क्षेत्रका बासिन्दा आसावादी रहेका छन् । सम्बन्धीत क्षेत्रका सांसदले छनौट गरे अनुसार दुई निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एउटा सडककालागि रु. ४० करोड छुट्याइएको छ । तीन आर्थिक वर्ष भित्रमा निर्माण सम्पन्न हुने जनाईएको छ । सडक दुई लेनको कालोपत्रे हुने छ । यस योजना मार्फत डेडगाउँ कालिगण्डकी पुल देखी १५ किलोमिटर सम्म कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।

  • फेरीदै पहाड
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २०%१०%४%१%
    प्रतिक्रिया दिनुहोस
    आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution