• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

बन्दै खानेपानी आयोजना ,पलाउदै टाकुरामा आश

दयाराम आचार्य १४१२ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २०, सोमबार (५ साल अघि)

डेढगाउँ । पहाडी क्षेत्रमा बिभिन्न खालका समस्याहरु छन् । यातायात ,शिक्षा, स्वास्थ्य, खानेपानी आदिका समस्या दुर्गम पहाडका बासिन्दाले भोग्दै आएका छन् । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रमा समेत यि यावत समस्या रहेका छन् । तर पछिल्लो समय पहाड फेरिदै छ । कतिपय विषयमा फेरिने क्रममा रहेको छ । बिभिन्न खालका समस्या झेल्दै आएका पहाडका स्थानीयले खानेपानीको समस्या समेत झेलीरहेका छन् । जिल्लाको पहाडी क्षेत्र अन्र्तगत रहेका बौदीकाली र बुलिङटारका बिभिन्न टाकुरामा बस्ने स्थानीयले खानेपानीको समस्या भोगिरहेका छन् । खानेपानीको सहज सुविधा नहुदा स्थानीयले समस्या भोग्दै आएका छन् । तर पछिल्लो पटक भने यहाँ निर्माणको क्रममा रहेका खानेपानी आयोजना पहाडी क्षेत्रका बासिन्दालाई केही आश पलाएको छ ।
जिल्लाको बौदीकाली गाउँपालिकामा मात्रै स्थानीय सरकारको समन्वयमा प्रदेश र संघिय सरकारमार्फत ११ वटा खानेपानीका आयोजना निर्माणको क्रममा रहेका छन् । बौदीकाली गाउँपालिका १ मा रु. ७४ लाख लागतका मिथुकरम खानेपानी आयोजना निर्माणको क्रममा रहेको छ । एकमानै मिथुकरम लिफ्ट खानेपानी आयोजना रु. १७ लाख बजेटमा संचालनको क्रममा रहेको छ । वडा नम्बर दुईमा रु. ८० लाख लागतमा डेढगाउँ बृहत खानेपानी आयोजना संचालनको क्रममा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँ इकाई कार्यालय नवलपुरका कार्यालय प्रमुख महेन्द्रराज आचार्यले बताउनुभयो ।
बौदीकाली गाउँपालिकाको दुई नम्बर वडामानै रु.१७ को बजेटमा ओडारे खानेपानी आयोजना, तीनमा रु.१२ लाखको घचेडी खानेपानी आयोजना, चार नम्बर वडामा रु.१७ लाखको टिविआर खानेपानी आयोजना, रु. १७ लाखकै बाहुनथर खानेपानी आयोजना ,वडा नम्बर ६ मा रु.१७ लाखको पुरानो नरम खानेपानी आयोजना, रु.१७ लाखकै माझडाँडा खानेपानी आयोजना यहाँ निर्माणको क्रममा रहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।


करिब रु. १ करोडको लागतमा बाँझोबारी खानेपानी आयोजना समेत संचालन भईरहेको छ । संघिय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको रु. तीस लाख बजेटको अमृत धारा खानेपानी आयोजना समेत संचालनको क्रममा रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका कतिपय बस्तीमा खानेपानीको निक्कै समस्या रहेकोमा हाल बिभिन्न योजनाहरु प्रदेश सरकारसंगको समन्वयमा संचालनमा रहेकाले यि आयोजनाको निर्माण पछी खानेपानीको समस्या धेरै हद सम्म समाधान हुने बौदीकाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो ।


जिल्लाकै पहाडी क्षेत्र अन्र्तगत पर्ने बुलिङटार गाउँपालिकामा प्रदेश सरकार मार्फत तीन वटा खानेपानीका आयोजना निर्माणको क्रममा रहेका छन् । बुलिङटार २ मा रु. १२ लाखको डाँडाझेरी खानेपानी आयोजना, तीनमा रु. १२ लाखको कामीडाँडा बस्ती जल उत्पन्न बालविकास प्रावी खानेपानी आयोजना र ६ मा गाग्री खोला खानेपानी अयाोजना रु. बाह्र लाखको लागतमा निर्माणको क्रममा रहेको कार्यालयका सव इन्जिनियर विश्वदिप देवकोटाले बताउनुभयो । गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ भन्ने योजनालाई सार्थकता दिन समेत अहिले जिल्लामा खानेपानीका पहुँच नभएका बिभिन्न ठाउँमा आयोजनाहरु संचालनको क्रममा रहेको उहाँले बताउनुभयो ।
बिभिन्न वडामा संचालन भएका यि खानेपानी आयोजना निर्माण पश्चता पहाडका टाकुरामा खानेपानीको अभाव झेल्दै बसेका स्थानीय बासीलाई सहजता हुने विश्वास गरिएको छ ।

  • फेरीदै पहाड
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution