२०८० आश्विन १४, आईतबार
नवलपुर ।राष्ट्रिय जनगणना २०७८ को सुपरिवेक्षक पदकालागि दरखास्त दिने उम्मेदवारको सर्ट लिस्ट नाम सार्वजनिक गरिएको छ । देशै भरिबाट सुपरिवेक्षक पदका लागि दरखास्त दिनेहरुको सर्ट लिष्टको नामावली सार्वजनीक गरिएको हो । सर्ट लिष्टमा परेकाहरुले पेश गरेका कागजात र लब्धाङ्क पत्रको सक्कल प्रति सहित वैशाख २ गते देखी १० गते भित्र आफुले काम गर्न चाहेको जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यता नवलपुरबाट सुपरिवेक्षक पदकालागि दरखास्त दिने मध्य १४८ जनाको नाम सर्ट लिष्टमा समावेश गरिएको छ । नवलपुरमा सर्टलिष्टमा परेकाहरुको नाम हेर्नुहोस ।
देशै भरिबाट दरखास्त दिएर सर्ट लिष्टमा परेकाको नाम हेर्न यो लिङ्कमा जानुहोस । https://censushrms.cbs.gov.np/results?fbclid=IwAR1QfDOqgAsnxG9SZJaVuaSxlj-vuuY3O1tTbe1UBwfVPYpP-VzpmxSIf40
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |