• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

मध्यविन्दु जिल्ला अस्पतालको दोश्रो वार्षिकोत्सव : सेवा थप, स्वास्थ्य उपचारमा सुधार

दयाराम आचार्य १३०९ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २८, शुक्रबार (५ साल अघि)

कावासोती । मध्यविन्दु जिल्ला अस्पतालको दोश्रो वार्षिकोत्सव कार्यक्रम शुक्रबार भएको छ । सामुदायिक अस्पतालबाट जिल्ला अस्पताल कायम भएको दुई वर्ष पुरा भएको अवशरमा वार्षिकोत्सव विशेष कार्यक्रम संचालन गरिएको हो । अस्पतालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै सांसद तिलक महतले अस्पतालको शैया वृद्धि गर्दै लैजाने बताउनुभयो । यसको थप स्तरोन्नती गर्दै लैजाने विषयमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सरकारले यसको व्यवस्थापन पहल गर्दै जाने समेत सांसद महतले बताउनुभयो । अहिले पनि नवलपुरका बिरामी अन्यत्र जिल्लाका अस्पतालको भरपर्नुपर्ने अवस्था रहेकाले अन्य जिल्लाको खास गरि चितवनका अस्पतालको बिकल्पका रुपमा यसको विकास गर्नुपर्ने सांसद महतले बताउनुभयो । यसकालागि आफु समेत लागि पर्ने उहाँले बताउनुभयो । विगतमा अस्पताल स्थापना गर्ने देखी अहिले सबैको भावना यस अस्पतालमा जोडिएको स्मरण गर्दै सबै मिलेर यसको थप विकास गर्दै लैजानुपर्ने सांसद महतले बताउनुभयो अस्पतालमा बिरामीको विश्वास बढदै गएकोे र प्राविधिक रुपमा समेत सुधार हुदै गएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विष्णु प्रसाद लामिछानेले विगतमा समुदायले खेलेको भूमिकाका कारण अस्पताल यो अवस्थामा आएको बताउनुभयो । उहाँले अस्पताल स्थापना देखी अहिले सम्म लागि पर्ने सबैमा सम्मान व्यक्त गर्नुभयो । मध्यविन्दु जिल्ला अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्दै यसकालागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै सहयोग रहने प्रदेश सभा सदस्य लामिछानेले बताउनुभयो । उहाँले बिरामी भए भरतपुर जाने भन्ने मानसिकता रहेको भन्दै अब यसको स्तरोन्नती भएको छ, यही उपचार पाईन्छ भन्ने बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

वार्षिकोत्सवको अवशरमा शुभकामना दिदै सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले अस्पतालको भौतिक विकासको अवस्थालाई समेत सुधार गर्दै जानुपर्ने बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पताल र अन्य सरकारी अस्पतालबाट दिने स्वास्थ्य सेवा एकै हुने हुदा यसका बारेमा आम मानिसलाई जानकारी दिदै यहाँ बिरामीको थप विश्वास कायम गराउने अवस्था बनाउनुपर्ने बताउनुभयो ।


जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले मध्यविन्दु जिल्ला अस्पतालको विकासले जनस्वास्थ्यको उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।दामियन फाउण्डेसका नेपाल कन्ट्री डाईरेक्टर डा. शुशिल कोईरालाले अस्पतालको विकासमा आफुहरुको सहकार्य रहिरहने बताउनुभयो ।
बार्षिकोत्सवको अवशरमा मध्यविन्दु अस्पतालका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो । यस्तै अस्पतालमा दन्त उपचार सेवाको समेत शुक्रबारनै उद्धघाटन गरिएको छ । अस्पतालले प्रकासन गरेको बुलेटिनको समेत विमोचन गरिएको छ ।


शुक्रबारनै अस्पतालका मे.सु. डा सुनिलराज गौतमको विदाई गरिएको छ । उहाँको स्थामा निमित्त मे.सुको रुपमा डा. कमल प्रसाद न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको छ । विदाई पूर्व निवर्तमान मे.सु. डा. सुनिलराज गौतमले अस्पतालको एक वर्षको प्रगति प्रतिवेदन साथै अस्पतालबाट प्रदान गरिदै आएको सेवाको बारेमा जानकारी प्रदानगर्नु भएको थियो ।


कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनालले अस्पताललाई यहाँसम्म ल्याउन सहयोग पुर्याउने सबैमा धन्यवाद दिनुभएको थियो । जिल्ला अस्पताल घोषणा पश्चात धेरै उपलब्धी हासिल गर्न सकिएको बताउदै अस्पताल व्यवस्थापन टिम यसको विकासमा निरन्तर लागि रहेको अध्यक्ष खनालले बताउनुभयो ।


कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रल, हेचर नेपालका अध्यक्ष रामराज पण्डीत, पदमराज लम्साल, कृष्ण बहादुर दंङ्गाल लगाएको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण अस्पताल व्यवस्थापन समितीका सदस्य नरनाथ पाण्डेले गर्नुभएको थियो ।

  • स्वास्थ्यमा उपलब्धी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution