• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

कावासोतीमा एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

दयाराम आचार्य ११६६ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २७, बिहिबार (५ साल अघि)

कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालीकाले बिहीबार एकै दिन ११ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । कावासोती नगरपालिकाका भित्रका बिभिन्न ११ वटा वडामा यसै आर्थिक वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने गरि बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो ।


कावासोती नगरपालिका वडा नम्बर १, २,४,५, ७,८ ,९ , ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । कावासोती नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यस अघिनै संचालनमा आईसकेका छन् । सेवालाई थप व्यस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।


नगरभित्र यस अघि ६ वटा वडामा स्वास्थ्य केन्द्रकालागि भवन रहेकाले भवन नभएका बाँकी वडामा कार्यालय स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा सहज रुपमा नागरिकले पाउन सकुन भनेर सबै वडमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसको लागि भवन निर्माण गर्न लागिएको नगर प्रमुख पुनले बताउनुभयो । हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीति अनुसार अहिले नगर भित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।


बिभिन्न वडाको शिलान्यास पछि कावासोती नगरपालिका वडा नम्बर ८ मा भएको समापन कार्यक्रममा बोल्दै कावासोती नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले स्वास्थ्यको क्षेत्रमा सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । यसले हरेक नागरिकलाई सहज रुपमा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उप प्रमुख मर्दनिया थारुले बताउनुभयो । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले बताउने समेत उहाँले बताउनुभयो ।


एउटा कार्यालय करिब ३८ लाख रुपैयाको लागतमा निर्माण हुने कावासोती नगरपालिका आर्किटेक इन्जिनिएर पवन रुपाखेतीले बताउनुभयो । यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्न गरी ठेक्का सम्झौता समेत भईसकेको उहाँले बताउनुभयो । संघिय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । नेपाल सरकारको भवन मापदण्ड अनुसार टाईप २ प्रकारको भवन बन्ने छ ।
आधारभूूत स्वास्थ्य सेवा केन्द्रबाट नेपाल सरकारले उपलब्ध गराउने ३५ प्रकारका निशुल्क औषधी सहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसुती सेवा ,पोषण सहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनुभयो ।

बिहिबारनै कावासोती नगरपालिका वडा नम्बर १ र ११को वडा कार्यालयको समेत शिलान्यास गरिएको छ ।

बिभिन्न वडामा भएको शिलान्यास कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, उप प्रमुख पे्रम शंकर मर्दनिया थारु, प्रमुख प्रशासकिय अधिकृ रमेश घर्ती, शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला , स्वास्थ्य शाखा अधिकृत पारेश्वर भुर्तेल , आर्किटेक ईन्जिनिएर पवन रुपाखेती, भिन्नि वडामा वडा अध्यक्ष ,जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

 

  • स्वास्थ्यमा उपलब्धि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%
    प्रतिक्रिया दिनुहोस
    गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution