• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरका तिन स्थानीय तहमा अझै स्थापना भएन लैङ्गिक हिंसा निवारण कोष

ज्ञानु पंगेनी १०३३ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २७, बिहिबार (५ साल अघि)

कावासोती । लैङ्गिक हिंसा निवारण कोष स्थापना सञ्चालन नियमावली दोस्रो पटक संशोधन गरेको करीब एक वर्ष बितिसक्दा पनि यहाँका ३ स्थानीय तहमा अझै लैङ्गिक हिंसा निवारण कोष स्थापना भएको छैन् ।
यहाँका केहि स्थानीय तहले कोष स्थापनामा उदाशिनता समेत देखाएका छन् ।
सबै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्न कानुनी व्यवस्था गरेर सरकारले प्रतेक स्थानीय तहलाई एक लाख रुपियाँ पठाईसकेको भए पनि पूर्वी नवलपरासीको बिनयी त्रिवेणी , बुलिङ्गटार गाउँपालिका र गैंडाकोट नगरपालिकामा कोष स्थापना हुन सकेको छैन् ।
गैडाकोट नगरपालिका महिला तथा बालबालिका शाखाकी सिता कुमारी लामिछाने पौडेलका अनुसार कोष स्थापना गर्ने भनेर कार्यविधी बनाईसकेर नगरसभाबाट पास गरिसकेको भए पनि कोष स्थापना हुन भने सकेको छैन् । कार्यविधी अनुसार कोषका लागि छुट्दै खाता खोल्नुपर्ने भएकाले विभिन्न प्राविधिक समस्याले गर्दा काम हुन नसक्दा प्रकृया थालिए पनि स्थापना हुन नसकेको पौडेलको भनाई छ । संघिय सरकारले दिएको एक लाख रुपियाँ मात्रै राखेर तत्कालका लागि कोष स्थापना गर्ने भनिएको उहाँले जानकारी दिनुभयो । जबकी कोषमा स्थानीय तहबाट समेत रकम राख्न सकिन्छ । तर, कार्यपालिकाका सदस्यहरुबाट कोषमा पैसा राखेपछि अन्य प्रयोजनलाई निकाल्न नमिल्ने हुँदा आवश्यक परे पछि थप्दै जाउँला भनेर तत्कालका लागि एक लाख रुपियाँ मात्रै राख्ने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।
बुलिङ्गटार गाउँपालिका महिला तथा बालबालिका शाखाकी रेनुका गौतमका अनुसार गाउँपालिकामा कोष स्थापनाको प्रकृया थालनी भए पनि रोकिएको छ । कार्यविधी सबै शाखाले बनाएर दिएको भए पनि कार्यपालिकाबाट पास हुन नसक्दा रोकिएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि संघिय सरकारको एक लाख रुपियाँ मात्रै राखेर कोष स्थापना गर्ने , गाउँपालिकाबाट कोषमा थप रकम नराख्ने भनि सोहि अनुसार काम अघि बढाएको उहाँ बताउनुहुन्छ । बिनयी त्रिवेणी गाउँपालिकाका महिला बालबालिका शाखा हेर्दै आउनुभएका रेशमराज पाठकले दिनुभएको जानकारी अनुसार सम्बन्धीत शाखामा कर्मचारी अभाव तथा अन्य कामहरुमा समय दिनुपर्दा गाउँपालिकाले कोष स्थापना गर्ने भनेपनि, काम अघि बढाउन नसकेको हो । जिल्लामा दिनहुँजसो महिला तथा बालबालिकाको हिंसाका घटनाहरु भईरहेको हुन्छ । सरकारले नै कोष स्थापना अनिवार्य गरेपनि यहाँका केहि स्थानय तहले यस विषयलाई गम्भिरता पूर्वक लिएको पाईंदैन् ।
पूर्वी नवलपरासीका अधिकाशं स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना भए पनि कोषका बारेमा सुसूचित गर्न भने आवश्यक देखिएकोे छ । हिंसामा परेका महिला तथा बालबालिकाका लागि तत्कालै उद्धार , राहत , उपचार , पुनस्र्थापना र जिविकोपार्जनका लागि सहयोग गर्ने उदेश्यले स्थापना गरिएको कोषबाट सहयोग माग गर्न निवेदन आउन सकेका छैनन् ।
कोषका बारेमा धेरैलाई जानकारी समेत नहुँदा कोषको रकम प्रयोगमा आउन नसकेको हो । पूर्वी नवलपरासीका अधिकाशं स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना भएका छन् । तर, यहाँको देवचुली नगरपालिका बाहेक अन्य स्थानीय तहले उक्त कोषको रकम प्रयोग गरेका छैनन् ।
यहाँको देवचुली , मध्यविन्दु नगरपालिका , हुप्सेकोट र बौदीकाली गाउँपालिकाले कोषमा आफुले समेत एक लाख रुपियाँ थपेर दुई लाखको कोष स्थापना गरेका छन् । कावासोती नगरपालिकाले संघिय सकारको एक लाख रुपियाँको मात्रै कोष स्थापना गरेको छ । कोष स्थापना गरेका मध्ये अहिलेसम्म देवचुली नगरपालिकाले मात्रै उक्त कोषलाई प्रयोगमा गरेको छ । हिंसामा परेका महिलाहरुलाई जिविकोपार्जन्का लागि बाख्रा पालनमा उक्त रकम सहयोग गरिएको नगर उपप्रमुख पार्वता तिवारीले जानकारी दिनुभयो । कावासोती नगरपालिका महिला बालबालिका शाखाकी सुशिला तिमिल्सीनाले कतिपय हिंसामा परेका महिलाहरुलाई कोषको बारेमा जानकारी नभएका कारण पनि माग गर्न नआएको हुन सक्ने बताउनुहुन्छ । कोषका बारेमा जानकारी भएकाहरुले त्यस्ता महिलाहरुलाई सुसूचित गर्न सके हिंसामा परेका महिला बालबालिकाका लागि उद्धार , राहत , पुनस्र्थापना तथा जिविकोपार्जनका निम्ती कोषको रकमलाई कार्यान्वयन गर्न सकिने उहाँ बताउनुहन्छ ।
लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावली अनुसार कोषबाट कुनै व्यवसाय वा स्वरोजगारको लागि व्यवसाय स्थापना खर्च अनुदानको रुपमा प्रदान गर्न सकिने, पीडितको तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि राहत, आर्थिक सहयोग तथा अन्य सामग्री उपलब्ध गराउने भनिएको छ । यस बारेमा पीडित महिला वा महिलाका क्षेत्रमा काम गर्ने संघसंस्था समेतलाई जानकारी नहुँदा कोषबाट सहयोग माग हुन नआएको हुन सक्ने महिला तथा बालबालिका शाखाका प्रतिनिधीहरु बताउँछन् ।
नवलपुरको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र ( महिला सेल ) को तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा साउनदेखि माघसम्म जिल्लामा महिला हिंसाका ७० वटा उजुरी परेका छन् ।

  • सामाजिक विकासमा उदासीन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution