२०८० आश्विन १२, शुक्रबार
डण्डा । अग्यौली सामुदायिक श्रोत पुस्तकालय, साहारा महिला बचत तथा ऋण सहाकारी संस्थाका सदस्य र ट्याग परियोजनाका किशोरीहरुको सयुक्त आयोजनामा भएको हाजिर जवाल प्रतियोगितामा सुरक्षा गहतराजको समूह प्रथम भएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवशको सन्दर्भमा आयोजित प्रतियोगितामा सुरक्षा गहतराज, सिता गिरी र इन्दिरा खनालको समूह प्रथम भएको हो ।
यस्तै दुर्गा विक, सिता केसी र कला केसीको समूह द्धितिय भएको छ भने सिता न्यौपाने ,भगवती पंडित र लक्ष्मी गिरीको समूह तृतिय भएको छ । प्रतियोगितामा लक्ष्मी सुनार, कुमारी धरेल र रञ्जना पंडितको समूह सान्त्वना भएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा १० वटा समूहको सहभागिता रहेको थियो । हाजिरी जवाफ प्रतियोगिता पूर्व महिला अधिकारका नारा सहित डण्डा बजार परिक्रमा गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |