• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

५ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

मध्यवर्तीमा मनपरी : १० टिपको अनुमती,कीर्ते गरि तीस टिप निकासा,‘ढुङ्गा, गिट्टी, बालुवा व्यापारलाई सहजगर्न समितिमा !’

९७० पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन १५, शनिबार (२ साल अघि)

दयाराम आचार्य । कावासोती । नवलपरासी पूर्व नवलपुरको मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थको निकासीमा अनियमितता धेरै हुने गरेको छ । मध्यवर्ती क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अनुमतीमा मध्यवर्ती वन समितिको सिफारिसमा नदिजन्य पदार्थ निकाल्न पाइन्छ । मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थ निकासामा थोरै पऋणामको सिफारीस र राजश्व तिरेर धेरै परिमाण नदिजन्य पदार्थ निकाल्ने गरिएको छ ।
समितिको सिफारीसमा अवस्था हेरेर आवश्यक नदिजन्य पदार्थ निकासीकालागि अनुमती दिने गरिएको छ । घरायासी प्रयोगनकालागि हप्तामा तीन दिन निकासा गर्न दिने गरिएको छ । समितिले घरायासी प्रयोजनकालागि प्रति ट्याक्टर रु। ३०० लिने गर्दछ भने निकुञ्जले रु। ४५ राजश्व लिने गर्दछ । वन समितिले मागको आधारमा वर्षमा १२ हजार घनमीटरसम्म नदिजन्य पदार्थ निकाल्न पाउछन् । घरायासी प्रयोजनकालागि पश्चिम सेक्टरले अनुमती दिन्छ भने, अन्य योजनाहरुकालागि वडाको सिफारीसमा वन समितिले कसरामा अनुमतीकालागि सिफारीस गर्ने गर्दछन् ।
सोही आधारमा नदिजन्य पदार्थ निकासा गर्न दिइन्छ । यसका कतिपयले कृते समेत गर्ने गरेका छन् । प्रदान गरिएको रसिदमा कृते गरी उत्खनन् गर्ने गरेको समेत भेटिएको छ । लामिचौर उपभोक्ता समिति मार्फत बुधबारमात्रै एउटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको छ । १० टिप ट्याक्टरको लागि सिफारिस लिएर आफै कीर्ते गरी २० टिप थपि ३० टिप बनाएर नदिजन्य पदार्थ निकासा गरेको भेटिएकाले आफूहरुले नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालय पठाएको अध्यक्ष बासुदेव पौडेलले बताउनुभयो । कोही व्यक्तिका कारण आफूहरू समेत कालोसूचिमा पर्न सक्ने भएकाले यस विषयमा सजग रहेको अध्यष पौडेलले बताउनुभयो । पश्चिम सेक्टर कार्यालय प्रमुख पशुपति अधिकारीका अनुसार ट्याक्टर सहित नियन्त्रणमा लिएका व्यक्तिलाई आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको छ ।
प्रभावकारी अनुगमन नहुदा सहजै रुपबाट मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थको अबैध निकासी हुने गरेको छ । निकुञ्जमा जनशिक्ति अभाव हुनु र वन समितिले समेट कडा रुपमा निगरानी नगर्दा चुहावटा हुँदै आएको छ । बिगतको तथ्यले चुहावटमा कर्मचारी र वन समितिका पदाधीकारीको समेत संलग्नता हुने देखिएको छ ।
अघिल्ला वर्षहरुमा ५० प्रतिशत धेरै चुहावट हुने गरेको गएको वर्ष र यो वर्ष भने कम चुहावट कम भएको चितवन राष्ट्रिय निकुञ्जका पश्चिम सेक्टरका कार्यालय अमलटारीका प्रमुख पशुपति अधिकारीले बताउनुभयो ।
गएका वर्षहरुमा आफ्नै कर्मचारी र समितिका व्यक्तिहरू समेत चुहावटमा संलग्न भएको आफूले सुनेको प्रमुख अधिकारीले बताउनुभयो । ‘पहिला ५० प्रतिशतभन्दा धेरै चुहावटनै हुने गरेको रहेछ, पहिला पहिला हाम्रै पुराना कर्मचारीले पनि त्यस्तो गरको सुने, समतिका पुराना कर्मचारीले पनि चुहावट गरको भन्ने पाईयो, धेरै चुहावट हुने रैछ, अहिले केही सुधार भएको छ’ प्रमुख अधिकारीले भन्नुभयो । आफूहरुको जनशक्ति अभावन हुदा यसको पूर्ण नियन्त्रणमा कठिनाई हुने गरेको उहाँको भनाई छ ।
कतिपय समितिका मान्छेको काम ढुङ्गा,गिट्टी,बालुवाको व्यापारलाई कसरी सहज गर्न सकिन्छ भन्ने मात्रै हुने गरेको उहाँको भनाई छ । ‘बठ्याई त एकदम हुन्छ,समतिमा बस्नेहरुको यहाँ काम भनेको त्यति ढुङ्गा गिट्टी बालुवा व्यापारलाई सहजगर्न सकिन्छ भनेर बस्छन्’ प्रमुख अधिकारीले भन्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ५ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution