• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

मध्यवर्ती क्षेत्रबाट मिलेमतोमा नदिजन्य पदार्थको अबैध दोहन

१७४७ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)

 

दयाराम आचार्य ।कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यवर्ती क्षेत्रबाट नदिजन्य पदार्थको अबैध निकासी बढेको छ । मध्यवर्ती क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको अनुमतीमा मात्रै नदिजन्य पदार्थ निकासी गर्न पाइन्छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा घरायासी  प्रयोजनको लागि उपभोक्तालाई एउटा योजनाको लागि १० ट्याक्टर नदिजन्य पदार्थ दिने व्यवस्था गरिएको छ । यस बाहेक अन्य योजनाकालागि वडाको सिफारीसमा मध्यवर्ती वन समतिको सिफारीसमा निकुञ्जको कसरास्थित कार्यालयको अनुमतीमा मात्रै नदिजन्य पदार्थ निकासी गर्न पाइन्छ । निजि प्रयोजनको लागि यो भन्दा दिने व्यवस्था छैन् । तर निकुञ्जबाट थोरै परिमाणको अनुमती लिएर त्यसभन्दा धेरै परिमाणमा नदिजन्य पदार्थ निकासी गर्ने गरेको पाइएको छ ।
बुधबार नन्दभाउजू उभोक्ता समितिको सिफारीसमा ग्लोबल ह्याचरीको लागि १०० टिप नदिजन्य पदार्थ निकासीकालागि माग भएकोमा चितवन राष्ट्रिय निकुञ्जको रसिद नम्बर ४५२२बाट सोको लागि अनुमती दिईएको छ । अमटारी उपभोक्ता समिति अन्र्तगत रहेको गुन्द्रही खोलाबाट निकाल्ने गरी माग भए अनुसार अनुमती दिएको छ । ५ हजार ८५रुपैया राजश्व लिएर दिईएको अनुमतीमा फागुन १२ गते बिहान ७ बजे देखी साँझ ५ बजे र १३ गते ७ बजे देखी १ बजेसम्मको अवधी भित्र एक सय टिप निकासा भनिएको छ ।


तर यहाँबाट १२ गतेमात्रै तीन सयभन्दा धेरै टिप निकासा गरिएको स्थानीयको दाबि छ । बिहीबारका लागि भने थप परिमाणको अनुमती लिईएको छैन् । अमलटारी उपभोक्ता समितका कार्यालय सहायक मणि पाण्डेकासँग यस विषयमा बुझ्दा थप परिमाणको निकासीका लागि अनुमति लिन गएको बताउनुभयो । पाण्डेलाई बिहीबार ११ बजेर १५ मिनेटमा सोध्दा थप परिमाणको निकासाको अनुमती लिन गएको बताउनुभयो । तर यस समयसम्म खोलामा जेसीबी प्रयोग गरी १६ वटा ट्याक्टरबाट नियमित नदिजन्य पदार्थ निकासा भने भइरहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका पश्चिम सेक्टरका कार्यालय प्रमुख पशुपति अधिकारी यसै विषयमा बिहीबार बिहान ११ ः ३०मा बुझ्दा यो समयसम्म थप परिमाणको अनुमती नलिएको बताउनुभयो । समितिहरुले अनियमितता गर्ने स्वयम अधिकारीले स्वीकार गर्नुभयो ।


मध्यवर्ती क्षेत्रमा नदिजन्य पदार्थ निकासीमा निकुञ्जमात्रै अनुमती दिने र दोहन भए निकुञ्जलेनै रोक्नुपर्ने हुन्छ । तर सही अनुगमन नगर्दा निश्चित परिमाणको अनुमति लिएर त्योभन्दा धेरै परिमाण सहज रुपमा निकाल्ने गरिएको छ । अनुगमन गर्ने जिम्मा आफूहरुको भएपनी जनशक्ति नहुदा आफूहरुले हेर्न नभ्याएको प्रमुख अधिकारीले बताउनुभयो । बिहीबार भइरहेको निकासीको बारेमा आफूले बुझ्ने उहाँले बताउनुभयो ।
खोला किनारमै घर भएका कावासोती –१५,का स्थानीय शेषनारायण महतोका अनुसार बुधबार बिहान ६ बजेदेखी साँझ ६ बजेसम्म खोलाबाट गिटिबालुवा निकालिएको थियो । नियमित बिहानबाट निकासा गरिएकाले बुधबारनै ३ सयभन्दा धेरै टिप निकालिएको अनुमान उहाँको थियो ।
स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने हुदा मध्यवर्ती क्षेत्रमा उपभोक्ता समितिको मिलेमतोमा खोलाको दोहन हुने गरेको छ । निकुञ्जले प्रभावकारी अनुगमन नगर्दा खुलेआम दोहन हुने गरेको यसै क्षेत्रका एक जनप्रतिनिधिले बताउनुभयो । उपभोक्ता समितिको मिलेमतोमा अबैध निकासी गर्ने गरिएको आरोप उहाँको रहको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution