• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

जंगल क्षेत्र बन्यो शौच गर्ने थलो

१७८३ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)

ज्ञानु पंगेनी। कावासोती । नवलपरासी पूर्व (नवलपुरको) जंगल क्षेत्र खुला रुपमा शौच गर्ने थलो बनेको छ ।
जिल्लामा पर्ने पूर्व पश्चिम राजमार्ग क्षेत्र भएर आवत जावत गर्ने विषेशगरि यात्रुवहाक बसहरुले शौच गर्ने ठाउँ नै यहाँको जंगल क्षेत्र बनाएका छन् । जिल्लाको गैडाकोट , कावासोती , मध्यविन्दु र बिनयी त्रिवेणी गाउँपालिकामा अधिकाशं जंगल क्षेत्र पर्दछ । यहाँका सामुदायिक वन तथा स्थानीय तहहरुले वनमा खुला रुपमा दिशापिसाब नगर्न आग्रह गर्दै बोर्ड समेत टाँगेका छन् । तर , ती बोर्डको मतलब न त चालकलाई छ नत यात्रुलाई ।
यहाँको राजमार्ग भएर आवतजावत गर्दा गैंडाकोटको थुम्सि , कावासोतीको फलफूलचोक , मध्यविन्दुको चोरमारा , बिनयी त्रिवेणीको दुम्किवासमा सार्वजनिक शौचालय छन् । यी ठाउँहरुमा बसहरु दशदेखि पन्ध्र मिनेटसम्म रोकिन्छन् । तर , शौच गर्न भने वनमै पुग्छन्् ।
सार्वजनिक शौचालय नजिकै बस रोक्दा चालकले पनि शौचालय जाने भए जानुस् भन्दैनन् । यात्रु पनि पैसा तिर्न भन्दा जंगलमै गरौँला भन्ने सोँच राख्दा यो परिपाटी अन्त्य हुन नसकेको उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष डोरमारन गिरी बताउनहुन्छ । ‘यात्रा गर्दाको मेरो अनुभवमा शौच गर्न यात्रुले शौचालय भएको ठाउँमा रोक्नुस् है भनेको पनि कम पाउँछु । जंगलतिर रोक्नुस् है भन्छन् । चालकले पनि सार्वजनिक शौचालय भएको ठाउँमा रोक्छु । जंगलमा रोक्दिन भन्दैनन् । जंगलतिर पुगेर रोकौला भन्छन् । ’ गिरीले भन्नुभयो ।
बस मात्रै होईन् प्राय सबैजसो सवारी साधनले शौच गर्न यहाँको वन क्षेत्र प्रयोग गर्ने गर्दा राजमार्ग छेउछाउमा फोहोर र दुर्गन्ध समेत बढेको छ । राजमार्ग छेउमा दुर्गन्ध र फोहोरले एकैछिन बस्न पनि गाह्रो हुने अवस्था रहेको यहाँका साुमदायिक वनका प्रतिनिधीको गुनासो छ । अरुणखोला सामुदायिक बनका सदस्य तथा बन हेरालु कमला आलेले राजमार्ग आसपास सवारी साधन रोकेर दिशापिसाब गर्दा दुर्गन्ध फैलिएको , वनमा आउजाउ गर्दा नाक थुनेर ह्निुपर्ने जथाभावि दिसापिसाब गर्दा वनभित्र पस्न पनि समस्या हुने गरेको बताउनुभयो ।
नेपाल डेढ वर्ष अघि नै खुला दिसामुक्त राष्ट्र घोषणा भईसकेको छ । जथाभावि खुला रुपमा दिशापिसाब गर्न पाईंदैन् । व्यक्तीका घरघरमा शौचालय बनेर प्रयागमा आएपनि यात्राका क्रममा खुला ठाउँमा जथाभावि दिशापिसाब गर्ने बानीमा भने अझै परिवर्तन आउन सकेको छैन् । यस्ता कृयाकलाप रोक्नका लागि सम्बन्धित पक्षबाट निगरानी गर्ने र संलग्नलाई कारवाहीको दायरामा ल्याउन सके मात्रै न्युनिकरण हुन सक्ने अभियान्ताहरु बताउछन् ।
‘अहिले खुला रुपमा दिसापिसाब गर्न हुँदैन भन्ने सबैलाई थाहा छ । सरकारी लगानी , विभिन्न संघसंस्थाका लगानीमा ठाउँठाउँमा सार्वजनिक शौचालय बनेका छन् । तर बनेर मात्रै भएन , प्रयोग गर्ने बानीको विकास पनि हुनुपर्छ । ’ मानव अधिकार समूह कावासोतीका सदस्य पवित्रा पौडेलले भन्नुभयो । ‘खुला रुपमा शौच गर्ने काम सचेत नागरिकबाट पनि भएको देखिन्छ । यदि यात्रा गर्दा खुला ठाउँमा दिसापिसाब गर्न हुँदैन शौचलायमा रोक्नुस् है भन्ने बानी विकास गर्न सकेमा परिवर्तन गर्न समय लाग्दैन् । ’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution