• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

के हाम्रो पुस्ताले बहुमूल्य धातु युरेनियमको प्रयोग गर्ला ?

नवलपुर प्रेस २३२२ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २२, सोमबार (३ साल अघि)

सृजना पौडेल । कावासोती ।
युरेनियम भनेको के हो ?
धर्ती भित्र एउटा यस्तो चिज पाहिन्छ जुन देख्नमा अत्यन्त सुन्दर सफा र चमकदार छ। हावाको सम्पर्कमा आउनसाथ जल्छ । रासायनिक रुपमा यसलाई अंग्रेजी ९ग्० बाट दर्साइन्छ। युरेनियम चमकदार सेतो रङको धातु हो। वैज्ञानिकका अनुसार यो निकै धेरै शक्तिशाली त्तव हो । युरेनियम हावामा छोड्यो भने जल्न थाल्छ । यो यसको गुण हो।
यो अत्यन्त उपयोगी र मूल्यवान धातु हो। यसको उपयोग बिजुली उत्पादन को लागि गरिन्छ। अमेरिका , रुस जस्ता विकसित देशले युरेनियम को प्रयोग बिजुली निकाल्न को लागी गर्दैआएका छन्। युरेनियम बाट विधुत निकालिन्छ साथसाथै युरेनियम रासायनिक बम बनाउन पनि प्रयोग गरिने गरिन्छ। नेपालमा युरेनियम छ भन्ने थाहा पाएपछि शक्तिशाली देश अमेरिका, रुसको ध्यान अझ बढी युरेनियम तर्फ रहेको कुरा छ। युरेनियम धेरैनै संवेदनशील धातु हो जसको प्रयोग राम्रोसँग भएन भने पुरा विश्वनै तहसनहस हुन सक्छ।
एक किलो ग्राम युरेनियमले लगभग २४००० मेगावाट प्रतिघन्टा बराबरको ताप उत्पन्न गराउन सक्छ । जुन ३० लाख टनको दाउरा बाल्दा निस्कने ताप बराबर हुन्छ। एटम बममा १ ग्राम पदार्थ मिलाउदा १ करोड ८० लाख किलो क्यालोरी शक्ति उत्पन्न हुन्छ। यो भनेको दिनको दस हजार लिटर मट्टितेल जम्मा गर्दै जादा २३ बर्ष सम्म जम्मा गर्दा जति जम्मा हुन्छ त्यो सबैलाई एकै चोटि बाल्दा उत्पन्न हुने तापशक्ती बराबर को तापशक्ती १ किलो ग्राम युरेनियम पदार्थ मिलाउदा उत्पन्न हुन्छ। यस बाट के थाहा हुन्छ भने पदार्थलाई शक्तिमा परिवर्तन गरेको खण्डमा कल्पनानै गर्न नसकेको शक्ति उत्पन्न हुन्छ।

यदि युरेनियम को उत्खनन गरेर अन्तराष्ट्रिय बजारमा बेच्न सकिने हो भने नेपाली प्रति व्यक्ति आय संसारको सबै भन्दा बढी हुने विज्ञहरुको भनाई छ। एक केजी युरेनियम को मूल्य अन्तराष्ट्रिय बजारमा १८ अर्ब पर्ने कुरा बताईएको छ। यसको आयु सयौँ वर्ष सम्म हुन्छ।
खानी तथा भूगर्भ विभाग अनुसन्धान अनुसार नेपालका माथिल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्र मकवानपुरको चिरुवाखोला र चाँदेखोला काठमाडौँको जगराते, बझाङको सेनगड , निम्लिगड, देवलेक, लाङटाङ हिमाल जस्ता अन्य ठाउँमा युरेनियमको प्रसस्त सम्भावना रहेको बिभिन्न अनुसन्धान बाट देखिन्छ। मुस्ताङको लोमान्थाङमा १० किलोमिटर लम्बाई र ३ किलोमिटर चौडाई भएको सबै भन्दा ठुलो युरोनियम खानी भएको जनाइएको छ । त्यस ठाउमा युरेनियमको सुरक्षाको निम्ती सिपाईहरुपनि खटाईदै आएको छ। ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने अनुमान छ।
यो सबै कुराको पुस्टी भएको धेरै समय बिति सकेको छ । तर यसको बारेमा खासै कुरा हुदैन। सम्भावनै सम्भावनाको देश हो नेपाल ।जता हेर्यो उतै सम्भावना छ ।तर हाल सम्भावना पछ्याउनो लागी हामी सँग स्रोत साधन को त अभावनै थियो । अहिले युवाको पनि अभाव नै छ।
बहुमूल्य धातु युरेनियम को प्रयोगले के नेपाल सम्पन्न बन्ला त ? युरेनियम को प्रयोग गर्ने पुस्ता हामी हुन्छौ कि वा हाम्रा पुर्खाले जस्तै मात्र संरक्षण गर्नेमा पर्छौ ? । धेरैको आखा लागी सकेको छ युरेनियममा आशा छ यसको सहि सदुपयोग गर्ने समय छिट्टै आउने छ । र यसको सदुपयोगबाट नेपालमा पनि विकासको मुल फुट्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
बिचार तथा विश्लेषण सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution