

कावासोती । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावली अनुसार नवलपुरमा कुल मतदाता संख्या २ लाख ५४ हजार ६१५ रहको छ । जसमा पुरुष १ लाख २१ हजार ३८ ,महिला १ लाख ३३ हजार ५७३ र अन्य ४ रहेका छन् । जिल्लामा ११३ मतदान स्थल र २ सय ९९ मतदान केन्द्र तोकिएको छ ।
पालिकाहरू तर्फ सबै भन्दा धेरै कावासोती नगरपालिकामा ५५ हजार ३३० र सबै भन्दा कम बौदिकालीमा ११ हजार ४ सय ९७ मतदाता रहेका छन् ।
नवलपुरका स्थानीय तहका मतदाताको संख्या विवरण

कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |