• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

१0 घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१३ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१३ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका कार्यन्वयनमा सरोकारवालाको चासो

नवलपुर प्रेस १४२८ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १२, मंगलबार (२ साल अघि)

नवलपुर । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को कार्यान्वयन, अवसर र चुनौति विषयक राष्ट्रिय स्तरको छलफल कार्यक्रम मंगलबार भर्चुअल मार्फत सम्पन्न भएको छ ।
२०७८/०३/२७ मा मन्त्रीस्तरबाट बाल मैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका, २०७८ स्वीकृत भएपछि यस निर्देशिकालाई स्वागत् गर्दै प्रभावकारी कार्यन्वयनको आधार स्थापना गर्ने उद्देश्यले बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले जागृति बाल तथा युवा सरोकार नेपालको संयोजन, युनिसेफ नेपाल, गुड नेवर्स इन्टरनेशनल तथा सेभ द चिल्ड्रेनको सहकार्य र वोल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आयोजित कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील १८ वटा राष्ट्रिय संजालहरू, १० वटा विकासमा साझेदार संस्थाहरू, ५० भन्दा धेरै नागरिक संघसङ्गठनहरू, बालमैत्री अभियान्ता, बालक्लबका सदस्य तथा पूर्व सदस्यहरू गरी २५० भन्दा धेरैको सहभागिता रहेको थियो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले छलफल सहजीकरण गर्नुभएको थियो भने बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र यसका उद्देश्य, रणनीति, सूचकहरू, खुड्किला सम्बन्धी विषयमा प्रस्तुतीकरण संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव डिलाराम पन्थीले गर्नुभएको थियो । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चकी सदस्य विपना शर्माले स्वागत मन्तव्य दिनुभएको थियो ।
छलफलमा आफ्नो विचार राख्दै तोयानाथ सुवेदी, तोया अमानी, विनोद ढकाल, तारक धिताल, प्रकाश खतिवडा, प्रमिल अधिकारी, सुमन ढकाल, गीता अधिकारी, शान्ती चौधरी लगायतका सहभागीहरूले यस निर्देशिकामा बालबालिका सम्बन्धी ऐनले निर्धारण गरेको व्यवस्था अनुसार संघमा राष्ट्रिय बाल अधिकार परिषद् र स्थानीय तहमा बाल अधिकार समितिको संरचनासँग समन्वय, उनीहरूको भूमिका उल्लेख हुनुपर्ने, यस ऐनले निर्दिष्ट गरेको बाल कोष, स्थानीय बाल अधिकार समिति गठन, बाल कल्याण अधिकारी नियुक्ति, समाजसेवी तथा बाल मनोविज्ञको सूचीकरण र परिचालन, प्रत्येक स्थानीय तहमा बालअधिकार संरक्षण तथा प्रवद्र्धन कार्यविधिको व्यवस्था लगायतका विषयहरूमा दोहोरोपना नहुनेगरी निर्देशिकालाई कार्यन्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । बाल मैत्री स्थानीय शासन रणनीति, २०६८ बमोजिम सबै चरण तथा सूचक पुरा गरी घोषणाको अन्तिम चरणमा रहेका स्थानीय तह तथा वडाका हकमा सो अनुसार व्यवस्था हुनुपर्ने, स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बालबालिकाको पहिचान तथा विभिन्न संरचना, संयन्त्रहरूमा सहभागिताको सुनिश्चितता हुनपर्ने, बालक्लबमा बालिकाहरूको ५० प्रतिशत सहभागिता सुनिश्चित हुनपर्ने, समुदायमा आधारित संस्था, बालक्लबका पूर्व-सदस्य र अन्य सरोकारवालाहरूको भूमिकालाई थप स्पष्टपार्दै निर्देशिकालाई कार्यान्वयन तहमा लैजानका लागि मन्त्रालयसँग सरोकारवालाले ध्यानाकर्षण गराउनु भएको थियो ।  ५१ सूचकहरू, ५ वटा कार्यन्वयन प्रक्रियामा चरणहरू, १० वटा रणनीति तथा कार्यनीतिहरू रहेको यस निर्देशिका कार्यन्वयन गर्न सकेमा बालमैत्री समृद्ध नेपाल निमाणर् गर्न महङ्खवपूणर् योगदान हुने कुरा सहभागीहरूले बताएका थिए । राज्यको पुनर्संरचना पछि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यन्वयन कार्यविधि, २०६८को समय सापेक्ष परिमार्जन नहुँदा अन्याँैलतामा रहेका बालमैत्री अभियान्ता, स्थानीय तह, संघ संस्थाहरूलाई बालमैत्री अभियानलाई निरन्तरता दिन यसले मार्गदर्शन गरेको छ । १० वर्ष भित्र बालमैत्री देश बनाउने उद्देश्य सहित आएको निर्देशिकालाई थप सुधार, सरोकारवाला बीच छलफल गरी कार्यन्वयन गर्न तिनै तहका सरकार र तिनका निकाय, नागरिक संघसंगठन, साझेदार संस्था, बालक्लबका पूर्व सदस्य, निजी क्षेत्र, सबैको सहयोग, समन्वय, सहकार्य र लगानी हुनुपर्नेमा सरोकारवालाले जोेड दिएका थिए । नेपालमा हालसम्म ९ वटा स्थानीय तह पूणर्रूपमा बालमैत्री घोषणा भइसकेको र ५० वटा स्थानीय तह बालमैत्री घोषणा उन्मुख रहेका छन् ।
यी सवालहरूलाई सम्बोधन गर्दै कार्यक्रममा आएका सुझाव तथा कार्यान्वयन अभ्यासको क्रममा स्थानीय तह तथा अन्य सरोकारवाहरूले दिएका सुझाव समेत स्वीकृत निर्देशिकामा समायोजन गर्दै यसलाई बालबालिका क्षेत्रको पूणर् दस्तावेज बनाउन मन्त्रालयबाट सहकार्य हुने प्रतिबद्धता मन्त्रालयका उप-सचिव डिलाराम पन्थीले बताउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सदस्य सन्तोष महर्जनले धन्यवाद ज्ञापन साथ समापन गर्नुभएको थियो । छलफल बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको फेसबुक पेजबाट लाइभ प्रशारण गरिएको थियो ।
सन् २०१७ मा स्थापना भएको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको सचिवालय जागृति बाल तथा युवा सरोकार नेपालमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
भिडियो ग्यालरी सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    १0 घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १३ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution