२०८१ श्रावण १२, शनिबार
नवलपुर । गत मंसिरमा सम्पन्न संघ तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन् । जस अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा प्रदेश सभा निर्वाचन १ (ख)मा एमालेबाट उम्मेदवार बन्नुभएका रोशन बहादुर गाहा थापाले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
निर्वाचनमा विभिन्न शिर्षकमा गरि ७ लाख ५० हजार ४७५ खर्चभएको उहाँले बताउनुभयो । सवारीसाधन, छपाई,कार्यालय संचालन , प्रचार प्रसार सामाग्री लगायत विभिन्न शिर्षकमा गरि कुल ७ लाख ५० हजार ४७५ खर्च भएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |