२०८१ श्रावण १२, शनिबार
कावासोती । गैंडाकोट – ९ स्थित थुम्सी स्थित जंगलमा स्कुटर दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार चितवनबाट गैंडाकोट तर्फ आउँदैै गरेको बाग्मती प्रदेश ०६००२ प ८४८५ नं. को स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा स्कुटर चालक गोरखा नगरपालिका ६ बस्ने ३९ वर्षका बिरेन्द्र श्रेष्ठ गम्भिर घाईते भएका हुन् ।
उनको टाउको र मुखमा गम्भिर चोट लागेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |