२०८१ बैशाख ३१, सोमबार
कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका १० भूपू चोकमा आज बिहान एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
नाम वतन नखुलेका अन्दाजी चालिस, बयालिस वर्षको जस्तो देखिने पुरुष व्यक्ती मृत अवस्थामा फेला परेका हुन ।
अरुणखोला क्षेत्रमा कवाडी संकलन गर्दै हिड्ने बारा घर भएकोे फन्टु नामले चिनिने व्यक्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । तर वास्तविक पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।
उनको आफन्तको खोजी भईरहेको प्रहरीले जनाएको छ । शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |