२०८१ श्रावण १२, शनिबार
नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशनका लागि प्रतिनिधि छनौटको कार्य सकिएको छ ।
चैत २६ र २७ गते कावसोतीमा हुने अधिवेशनका लागि जिल्लाका ९२ वटा वडा ,जनवर्गीय संगठन, र आठ वटा स्थानीय तहलाई इकाई पालिका आधार मानी मुक्तिसमाजबाट प्रतिनिधि छनौट भएका छन् । जिल्ला भरिबाट ६ सय १४ जना प्रतिनिधि अधिवेशनका लागि छनौट भएका छन् ।
जिल्लाको हालको जिल्ला कमिटि र मनोनित गरि जिल्ला आयोजक कमिटबाट १ सय ४० प्रतिनिधि अधिवेशनमा सहभागि हुनेछन् । दुवै तर्फको जोडेर कुल ७ सय ५४ प्रतिनिधि अधिवेशनमा सहभागि हुनेछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |