२०८१ श्रावण १२, शनिबार
कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर ३ ले जेब्राक्रसिङ निर्माण कार्य सुरु गरेको छ। वडा भित्रका भित्री सडकका विभिन्न चाेक, सरकारी कार्यालय क्षेत्र सहितका व्यस्त स्थानमा जब्राक्रसिङ निर्माण सुरु गरिए वडा अध्यक्ष डाेरमान गिरीले बताउनुभयो ।
भित्री सडकमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जेब्राक्रसिङ निर्माण गर्न थालिएको वडा अध्यक्ष गिरीले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालयकाे समन्वयमा जेब्राक्रसिङ निर्माण आवश्यक रहेको क्षेत्र पहिचान गरि ती स्थानमा जेब्राक्रसिङ निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
आज पहिलाे दिन नवदुर्गा चाेक सहितका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |