२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपुरकाे कावासाेती नगरपालिकाले नगर भित्रका दुईवटा स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।पिठाैली स्वास्थ्य चाैकी र कुमारवर्ती स्वास्थ्य चाैकी एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हाे।
दुई स्वास्थ्य चाैकीकाे मातहतमा संचालन हुने एम्बुलेन्सबाट बिरामीलाई आवश्यक परेको अवस्थामा सेवा लिन सहज हुनेछ । कावासाेती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल सहित उप प्रमुख फूल कुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पाैडेलले आज सम्बन्धित वडाका वडा अध्यक्ष , स्वास्थ्य चाैकी प्रमुखलाई एम्बुलेन्सकाे साचो , कागजपत्र हस्तान्तरण गरेेकाछन्।
नगरपालिकाले ४० लाख २० हजार एकसय रुपैयाँमा दुईवटा एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |