२०८१ श्रावण १२, शनिबार
भरतपुर । नेपाल पशुपंक्षी, औषधी बजार प्रतिनिधि संघ नारायणगढ शाखाद्वारा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । घटस्थापनाको दिन नेपाल पशुपंक्षी, औषधी बजार प्रतिनिधि संघ नारायणगढ शाखाका अध्यक्ष विष्णु बहादुर बस्नेतको अध्यक्षता र नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा संघका बागमती प्रदेश अध्यक्ष ईश्वरी आचार्य, संघका जिल्ला अध्यक्ष लक्ष्मीलाल घिमिरे लगायत नारायणगढ शाखाका सदस्यहरूको उपस्थितिमा कार्यक्रम भएको थियो ।
बडादशैँ सहित आउँदै गरेका चाडपर्वहरू तिहार, छठपर्व , नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । यसै क्रममा एक दशक भन्दा बढी पेशामा निरन्तर कार्य गर्ने १२ जना लाई दीर्घ सेवा सम्मान गरिएको तथा नयाँ सदस्यहरूलाई स्वागत गरिएको संघका सचिव तथा कार्यक्रम सञ्चालक दयाराम कँडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |