२०८० मंसिर २५, सोमबार
काठमाडौं । परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ९ जना घाइते भएको जनाएको छ । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गम्भीर घाइते २ जना दार्चुला र बझाङका हुन् । अन्य घाइते पनि सुदुरपश्चिम विश्वविधालयबाट इजरायल गएका कृषि फर्ममा काम गर्ने व्यक्ति रहेको बताइएको छ । १४ जन सो फर्ममा रहेकोमा ९ जना घाइते भएका हुन् ।
इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि मन्त्रालयले जनाएको छ ।नेपाल सरकारले सबै नेपाली नागरिककाे सुरक्षा, उद्धार, उपचार र सकुशल घर फिर्तिका लागि कूटनीतिक पहल तीब्र पारेकाे छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |