२०८० मंसिर २४, आईतबार
नवलपुर । नवलपुरकाे हुप्सेकाेटमा विषालु च्याउ खादा श्रीमान श्रीमती गरि दुई जना बिरामी परेका छन्।
हुप्सेकोट गाउँ पालिका – ४, झ्यालवास बस्ने बर्ष ४० का राम बाबु बयाम्बु र निजको श्रीमति बर्ष ३५ की देउ कुमारी बयाम्बु विषालु च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पाैडेलले बताउनुभयो ।
बिषालु च्याउ खाई बिरामी भएका उनिहरुकाे मध्यविन्दु जिल्लामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला सरकारी अस्पताल चितवन पठाईएको पाैडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |