• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

गैँडा मारेको आरोपमा ८ जना पक्राउ

१३ घण्टा अघि
२

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१६ घण्टा अघि
३

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१६ घण्टा अघि
४

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

१८ घण्टा अघि
५

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

१८ घण्टा अघि
६

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१ दिन अघि
७

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

१ दिन अघि
८

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
९

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
१०

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

२ दिन अघि
११

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

३ दिन अघि
१२

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

नवलपुर प्रेस ३१६ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र ३१, आईतबार (२ महिना अघि)

देवचुली।  देवचुली नगरपालिका १६ र १७ मा सुकुम्बासी समस्या समाधानका लागि जग्गा नाप सुरु गरिएको छ। भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नापी सुरु गरिएको हो। देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उप प्रमुख पार्वता तिवारी र राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापती खरेलले संयुक्त रुपमा जग्गा नापीको उदघाटन गर्नुभएको हो।

जग्गा नापीकाे उद्वघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले भूमिकाे समस्या समाधान गर्न पालिका सधैं जनताको पक्षमा रहने बताउनुभयो । आफुहरुको पहिलो एजेन्डा नै सुकुम्बासी समस्या समाधान गर्ने रहेकाले कार्यपालिकाको टिम एकरुपता भइ काम गरिरहेको उहाँले बताउनुभयो ।पालिकामा जग्गाका विविध खालका जग्गा समस्या रहेको र त्यसकाे समाधानका लागि आयाेगकाे मापदण्डअनुसार पालिका लाग्ने बताउनुभयो ।भूमिकाे समस्या समाधान गर्दै भूमिहीनलाई पुर्जाकाे मालिक बनाउने काममा सबैकाे सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुकुम्बासी ,भूमिहीन ,अव्यवस्थित बसाेबासीकाे समस्या समाधान एक पटकका लागि गर्ने याेजना छ, यसैलाई आधारमानी सबै वडामा जतिसक्दो चाँडै नापीकाे काम सक्दै पुर्जा वितरणका लागि पालिकाले पूर्ण रुपमा सहजिकरण र आफ्नो भूमिका अनुसारको काम गर्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।देवचुली ४ बाट सुरु गरिएको नापी वडा ५,६ हुँदै १६ र १७ मा सुरु गरिएको र बाँकी वडामा पनि छिट्टै सुरु गरिने उहाँले बताउनुभयो । जग्गा नापका लागि आवश्यक जनशक्ति पालिकाले थप गरेको उहाँले भनाइ छ। जग्गा नाप जाँच गर्दा पछिसम्म वडामा फरक नपर्ने गरि नक्सा कायम गर्न नापी टोलीलाई उहाँले आग्रह गर्नुभएको थियो।

कार्यक्रममा बाेल्दै आयोग जिल्ला अध्यक्ष खरेलले एक चरणकाे काम तथ्यांक संकलन ,प्रविष्टिकरण सकिएको र अब प्रमाणीकरणको लागि जग्गा नाप जाँचकाे काम सुरु भएको बताउनुभयो। नापजाँच गर्ने क्रममा केहि समस्या परे सहजिकरण समितिबाट हल गर्ने र यहाँ हुन नसके पालिका ,जिल्लाबाट समस्या समाधान गरि पुर्जा वितरणकाे काम सम्पन्न गरि भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । विधि,प्रक्रिया मिलाउन समय लाग्ने भएकाले धैर्य गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभएको थियो।देवचुली नगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागि आयोगलाई निकै सहयोग गरेको उहाँले बताउनुभयो । राष्ट्रिय भूमी आयोगले छुटेका भुमिहीनहरुका समस्याहरुका लागि अन्तिम पटक आवेदन माग गरेकाले सम्बन्धितले वडा मार्फत आयोगमा निवेदन दिन सकिने उहाँले जानकारी समेत गराउनुभयो।

देवचुली १७ का वडा अध्यक्ष गणेशप्रसाद चालिसेले कयौं पुस्ता भूमिहिनकै रुपमा रहेकोले अब ती समस्या समाधान गर्न लागिएको बताउनुभयो । वडामा ६५० जना भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा प्राप्तिका लागि आवेदन दिएको उहाँले बताउनुभयो । नापीकाे काममा देखिने हरेक समस्या समाधान गर्दै नापीकाे काम सक्न सबैकाे सहयाेगकाे आवश्यकता रहेको उहाँले बताउनुभयो । वडाले सबै सहजिकरण गर्ने तर पुर्जा दिनेकाममा कुनै बिलम्ब हुन नहुने र आयाेगले साेहि अनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

लामो समयसम्म सुकुम्बासी भएर बस्न बाध्य भएको र अब लालपुर्जा प्राप्त गर्नेमा आश पलाएको देवचुली १७ का स्थानीय टिकाराम काफ्लेले बताउनुभयो । लालपुर्जा प्राप्त नगर्दा सम्म सरोकारवालालाई निरन्तर खबरदारी गर्ने र आवश्यक कामका लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।

देवचुली १६ मा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतमको अध्यक्षतामा भएको थियो भने देवचुली १७ बरटाँडीमा भएको कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष गणेशप्रसाद चालिसेको अध्यक्षता रहेको थियो। उदघाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,सामाजिक संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • गैँडा मारेको आरोपमा ८ जना पक्राउ

  • कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

  • गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • समाचार
  • १

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ
    १३ घण्टा अघि

  • २

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १६ घण्टा अघि

  • ३

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १६ घण्टा अघि

  • ४

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    १८ घण्टा अघि

  • ५

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    १८ घण्टा अघि

  • ६

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १ दिन अघि

  • ७

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    १ दिन अघि

  • ८

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ९

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • १०

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ

    नवलपुर प्रेस
    २

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    ३

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ४

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ५

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ६

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ७

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ८

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution