• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २५, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

१७ घण्टा अघि
२

अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

१ दिन अघि
३

रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

१ दिन अघि
४

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ दिन अघि
५

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ दिन अघि
६

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

२ दिन अघि
७

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२ दिन अघि
८

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

२ दिन अघि
९

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

३ दिन अघि
१०

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

३ दिन अघि
११

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

४ दिन अघि
१२

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नगरस्तरीय लाखे नाच प्रतियोगितामा श्री गणेश भिमसेन नेवाः गुठी गोछडा प्रथम

नवलपुर प्रेस १५५० पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र १६, शनिबार (३ महिना अघि)

नवलपुर । नवलपुरमा लाखे नाच प्रतियोगिता भएको छ । लाखे नाच नेवारी समुदायको परम्परागत नाच हो । जसले नेवारी समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने कार्य गर्दछ । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रुपमा मनाइने लाखे नाच पर्व जोगाउन पछिल्लो समय नवलपुर जिल्लाका नेवार समुदायले पनि लाखे नाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेका छन् । शनिबार कावासोती नगरस्तरीय खुलला लाखे नाचको आयोजना नै गरेर कावासोती नगरपालिका भित्र रहेका गुठीहरुले लाखे नाच प्रर्दशन गरेका थिए । एक औपचारीक कार्यक्रमका विच सुरु भएको प्रतियोगितामा भिमसेन कालिका नेवाः गुठीको आयोजना तथा सनराइज युवा समन्वय समितिको सहआयोजनामा भएको कार्यक्रम भिमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहन कुमार श्रेष्ठको सभाध्यक्ष्ता एवम् संविधान सभा सदस्य जिवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय आदिवासी जनाजाति भित्र रहेका नेवारी समुदायको विभिन्न किसिमका परम्परागत संस्कार र संस्कृति लोप हुँदै गइरहेको बताएका छन् । यसरी परमपरागत रुपमा रहेका मौली लाखे नाच जस्ता संस्कार संस्कृति लोप हुँदै जानु भनेको नेवार समुदायको अस्तित्व खस्कदै गएको भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । लोप हुने अवस्था रहेको संस्कार संस्कृतिको जर्गेना गर्नेगरी जिल्लामा नै पहिलो पटक लाखे नाच प्रतियोगिता गर्नु सह्रायिन कार्य भएको बताइएको छ । प्रतियोगितामा कावासोती नगरपालिका भित्रका पाँच वटा गुठीका प्रतियोगीहरुको सहभागी रहेका थिए । श्री गणेश भिमसेन नेवाः गुठी कावासोती १७ गोछडा प्रथम हुन सफल भएका छन् । यस्तै दोश्रो भिमसेन कालिका नेवाः गुठी कावासोती १४ त्रिभुवनटार र शिखा नेवा गुठी कावासोती ३ तेश्रो हुन सफल भएका छन् । प्रथम हुनेले नगद रु। १० हजार , दोश्रोले पाँच हजार र तेश्रो हुनेले तिन हजार प्राप्त गरेका छन् । प्रतियोगिता कावासोती नगरपालिका १४ त्रिभुवनटारमा सञ्चालन भएको थियो । कार्यक्रममा विभिन्न नेवारी संघसंगठनमा रहेका पदाधिकारी तथा सरकारी निकायहरुको विशेष उपस्थित रहेको थियो । नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रुपमा प्रस्तुत गर्ने लाखे नाच देशका विभिन्न भुभागमा लोकप्रिय छ । नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलीपल्टसम्म लाखे नाच दिनहूँ देखाइन्छ । सामाजिक परम्परासंग जोडिएको लाखे नाच कंशको प्रतिकका रुपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुकुण्डोधारी उसका सहयोगी सामूहिकरुपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%२%१%
प्रतिक्रिया दिनुहोस
कला तथा साहित्य सम्बन्धि थप
  • विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

  • अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

  • रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • समाचार
  • १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु
    १७ घण्टा अघि

  • २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने
    १ दिन अघि

  • ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि
    १ दिन अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ दिन अघि

  • ५

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ दिन अघि

  • ६

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ७

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २ दिन अघि

  • ८

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    २ दिन अघि

  • ९

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    ३ दिन अघि

  • १०

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

    नवलपुर प्रेस
    २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

    नवलपुर प्रेस
    ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

    नवलपुर प्रेस
    ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    ५

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ६

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ७

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ८

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution