२०८० मंसिर १४, बिहिबार
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्था बमोजिम आज प्रदेशसभाको बैठकमा विस्वासको मत लिन लागेका हुन् ।
सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र)ले सरकारसँगको सहकार्य छोडेपछि अधिकारी अल्पमतमा रहेका छन् । माओवादीसहितको समर्थनमा उनी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्था बमोजिम आज प्रदेशसभाको बैठकमा विस्वासको मत लिन लागेका हुन् ।
सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र)ले सरकारसँगको सहकार्य छोडेपछि अधिकारी अल्पमतमा रहेका छन् । माओवादीसहितको समर्थनमा उनी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |